देश/प्रदेश

चिल्ड्रेन नेपालको सहयोगमा विपन्न परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
चिल्ड्रेन नेपालको सहयोगमा विपन्न परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

पर्वत/बालबालिकाको हित एवम् संरक्षणमा क्रियाशिल संस्था चिल्ड्रेन नेपालको सहयोगमा कुश्मा नगरपालिका १० पिपलटारीका ४० जना विपन्न बालबालिकाका १७६ जना सदस्यलाई खाद्यान्न सहयोग गरिएको छ । BILD hilft e. V. “Ein Herz fur Kinder” Germany को सहयोगमा चिल्ड्रेन नेपालमार्फत सो सहयोग हस्तान्तरण गरिएको हो । पुर्णेश्वर माध्यामिक विद्यालयमा अध्यायनरत विपन्न बालबालिकाकाका परिवारलाई चामल, दाल, नुन लगायतका खाद्यान्न […]

  • ४ years अगाडि
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर

प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि गण्डकी प्रदेशमा विरोध भएको छ । गण्डकी सरकारले सोमबार गरेको सर्वपक्षीय, सर्वपक्षीय बैठकका सहभागी राजनीतिक दल, नागरिक समाज र संघ, संस्थाका प्रतिनिधिले एकै स्वरमा आयोजनाको विरोध गरेका छन् । बैठकले प्रदेशको साझा अवधारणासमेत सार्वजनिक भएको छ । ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक […]

  • ४ years अगाडि
पर्वतको मोदीमा श्रमिक कल्याणकारी कोष संचालन गरिँदै
पर्वतको मोदीमा श्रमिक कल्याणकारी कोष संचालन गरिँदै

पर्वत – पर्वतको मोदी गाउँपालिकाले श्रमिक कल्याणकारी कोष संचालन गर्ने भएको छ । पालिकाभित्रका श्रम गरेर खाने विपन्न परिवारको हकहितको लागि श्रमिक कल्याणकारी कोष संचालन गर्ने भएको हो । गाउँपालिका भित्र रहेका दक्ष तथा अर्धदक्ष मजदुरहरुलाई संगठित गरी उनिहरुको आर्थिक स्तरमा सुधार ल्याउने उद्धेश्यले कल्याणकारी कोष स्थापना गर्न लागिएको पालिकाले जनाएको छ । मजदुरले मासिक […]

  • ४ years अगाडि
पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने
पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने

पर्वत- पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने भएको छ । नगरपालिकामा हिजो व्यक्तिगत घटना, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाले आफ्नो पालिकाभित्र घटेका घटना लगायत अन्य तथ्याङ्कहरुलाई अनलाईनमा दर्ता गर्ने उद्धेश्यका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरभित्रका ११ […]

  • ४ years अगाडि
असारे विकास : बजेट हिलोमा
असारे विकास : बजेट हिलोमा

आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख […]

  • ४ years अगाडि
काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने
काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने

कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञालाई खुकुलो पारिने भएको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताइन्। “कोभिड-१९ संक्रमण कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको हो,” घिमिरेले भनिन्। निर्णय अनुसार ७ असारसम्म निषेधाज्ञा लम्बिएकाे […]

  • ४ years अगाडि
पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय
पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय

पोखरा- गण्डकीका पूर्वमुख्यमन्त्रीले राज्यकोषबाट सुविधा पाउने भएका छन् । गण्डकी प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको हो । यसको लागि ऐन नै ल्याइने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।आइतबार नै बसेको मन्त्रीपरिषद बैठकले खड्कालाई सरकारको प्रवक्ता तोकेको थियो । हिजो मात्रै गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निवर्तमान बनेका छन् भने […]

  • ४ years अगाडि
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ
गण्डकीमा एमाले सरकार ढल्नुमा प्रधानमन्त्री ओलीको कार्यशैली जिम्मेवार – निवर्तमान मुख्यमन्त्री गुरुङ

काठमाडौं । नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एमाले विभाजन भइसकेको आरोप लाग्दै आएको छ। नेपाल समूहलाई विश्वासमा लिन नसक्नु तथा प्रधानमन्त्री अ‍ोलीको स्वेच्छाचारी कदमका कारण एमालेको जनमत घट्दै गएको टिप्पणी ओली समूहकै नेताहरुले गर्न थालेका छन्। देशमा जुनसुकै क्षेत्रमा पछिल्लो समय भएका चुनावमा ओली पक्षले लगातार हार बेहोरेपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष […]

  • ४ years अगाडि
सरकारबाट बाहिरिए पछि पुर्वमन्त्री बिकास लम्सालले पोखे यस्तो आक्रोश
सरकारबाट बाहिरिए पछि पुर्वमन्त्री बिकास लम्सालले पोखे यस्तो आक्रोश

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमाले ओली समूहका नेताहरु सभामुखसँग आक्रोशित बनेका छन् । सभामुखले तटस्थ व्यवहार नगरेको, राजमोका सांसदलाई सर्वोच्चको फैसलाविपरीत कारबाही गरिएको जानकारी गराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका विकास लम्सालले सभामुखप्रति आक्रोश व्यक्त गर्दै भने, “सभामुखबाट व्यवस्था फेल गराउने षडयन्त्र भइरहेको छ । सर्वोच्चले स्टे अर्डर दिएपछि जे पनि […]

  • ४ years अगाडि
नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए पद तथा गोपनीयताको शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । शपथसँगै पोखरेले ४ जनालाई मन्त्री पनि बनाएका छन् । मन्त्री बन्नेमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ […]

  • ४ years अगाडि
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्नुहुने भएकाे छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत […]

  • ४ years अगाडि
प्रदेशसभा विघटन गर्ने गुरुङको प्रयास असफल
प्रदेशसभा विघटन गर्ने गुरुङको प्रयास असफल

गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट आफू बाहिरिनुपर्ने भएपछि संसद विघटनको सिफारिसको प्रयास गरे पनि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रयास असफल भएको छ । गुरुङले मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पुर्याउने तयारीका साथ मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएका थिए । मुख्यमन्त्री निवासमा सबै मन्त्री जम्मा हुँदै गर्दा यता, विपक्षी गठबन्धनले भने प्रदेश प्रमुख सीता पौडेलको निवासमा […]

  • ४ years अगाडि