नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन बीपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका […]
पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरीबाट कुश्मातर्फ जाँदै गरेको जीप कुश्मा १० पिपलटारीको गहते भन्ने स्थानमा दुर्घटनामा परेको हो । ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित अन्य १७ जना घाइते भएको जिल्ला […]
पर्वत । कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिका वडा न ३ का ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । घरमै वसेका उनमा संक्रमण भएपनि कोरोना परिक्षण गरेका थिएनन् । मृत्यु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यायका प्रमुख डा। भोजराज गौतमले जानकारी दिए । समुदायमा संक्रमणको […]
पर्वत । कोरोना संक्रमण बढ्दै गइरहेको बेला पर्वतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार एक दिन पर्वत जिल्लाका विभिन्न स्थानीय तहमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै दैनिक संक्रमण पुष्टि भएको संख्याको अधिकतम संख्या हो । संक्रमण पुष्टि हुनेहरुमा सवैभन्दा धेरै विहादी गाउँपालिकाका रहेका […]
पोखरा : गण्डकी प्रदेश सभाको बैठक २७ वैशाख बिहान ११ बजे बस्ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काका अनुसार कोभिड-१९ लागेका सांसदहरूलाई प्रदेश सभामा बस्सने छुट्टै स्थानको व्यवस्था गरिनेछ । उनीहरूले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्वास […]
बागलुङ। कोरोनाभाइरसको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकामा बैशाख २१ गतेदेखि लकडाउन घोषणा भएको छ । नगरपालिकाका मेयर जनकराज पौडेलले २१ गते विहान ६ देखि निषेधाज्ञा घोषणा गरिएको जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले बागलुङ सदरमुकामलाई कोरोना अति प्रभावित जिल्लाको रुपमा राखेको छ । आइतबार बागलुङमा ६ जना संक्रमित थपिएका छन् । यसअघि भाइरसको संक्रमण रोक्न बलेवा […]
पोखरा । कोरोना महामारी बढेको भन्दै कास्कीको लकडाउनलाई थप कडाइ गरिएको छ । जारी लकडाउनलाई थप कडाइ गर्दै २१ देखि ३१ गतेसम्म निरन्तरता दिइएको छ । १३ गते जारी गरेको निषेधाज्ञामा २१ गतेसम्म आंशिक लकडाउन गरिएको थियो । उक्त लकडाउनमा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर, आइतबार जारी आदेशमा […]
पोखरा : गण्डकी प्रदेशका चार विपक्षी दलको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न ४ दलको संयुक्त बैठक बस्न लागेको हो । नेपाली कांग्रेसका सांसद कुमार खड्का अविश्वास प्रस्तावबारे अन्तिम छलफल गर्न बैठक बोलाइएको बताए । विशेष अधिवेशन सुरु हुनुअघि पार्टीको अवस्था बुझ्न बैठक राखिएको उनले भनाइ छ । […]
कोरोना संक्रमण समुदायमा बढ्न थालेपछि पर्वतको कुश्मा नगरपालिकाले विद्यालयको पठनपाठन एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । बिहीवार भएको नगर शिक्षा समितिको बैठकले कुश्मा नगरपालिकाभित्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन शुक्रवारदेखि बन्द गर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले सिमाना जोडिएको बागलुङको बलेवामा व्यापक रूपमा कोरोना संक्रमण […]
पोखरा, ६ बैशाख/ पोखरा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । आइतबार पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । चैत ३१ कोरोना संक्रमण उपचाररत पोखरा महानगरपालिका वडा १६ का ६५ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको शर्माले जानकारी दिए । यो […]
पर्वत/ सात बर्षकी बालिकालाई जवजस्ती करणी गरेको आरोपमा फलेवास नगरपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका ५८ बर्षीय दुर्गाराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । बैशाख १ गते घरमा कोही नभएको मौका पारेर पाण्डेले करणीको प्रयास गरेका थिए । पीडित बालिकाका अभिभावले प्रहरीमा खवर गरेपछि भोलीपल्ट उनलाई पक्राउ गरिएको जिल्ला […]
आगामी बैशाख ७ गते परेको चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ । गण्डकी प्रदेश सरकारले चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको हो । चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो । राजपत्रअनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, […]