गण्डकी प्रदेश

पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन
पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन

पोखरा, माघ १४ गते। तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय पुरुष तथा महिला भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन बनेका छन्। पुरुषतर्फ गण्डकीले एपीएफ क्लबलाई ३-२ को सेटमा हराउँदै घरेलु टोली दोस्रो पटक टाइगर कप विजेता बनेको हो। पहिलो सेटमा १६-२५ को फराकिलो अन्तरले हार व्यहोरेको गण्डकी दोस्रो सेटमा खेलमा फर्कदै गण्डकीले २५-१८ को जित निकालेको थियो। […]

  • २ years अगाडि
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका– ८, ७, ४ र ३ हुँदै बेनी जोड्ने […]

  • २ years अगाडि
‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’
‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’

पर्वत । गाउँ गाउँमा यति बेला उम्मेदवारले घरदैलो अभियान गरिरहेका छन्। मतदाता भेट्ने, आफ्नो चुनाव चिन्ह चिनाउने उनीहरूको अहिले दिनचर्या हो। सकेसम्म कुनै पनि घर नछुटाउने उनीहरूको प्रयत्न देखिन्छ। आफ्नो जित निकाल्न मतदाताका समस्या सुन्ने र समाधानका उपायसहित आगामी पाँच वर्षमा काम गर्ने आफ्नो योजना सुनाउने गरिरहेका हुन्छन्। उम्मेदवरले कुन क्षेत्रका मतदातालाई कहिले भेट्ने ? […]

  • २ years अगाडि
पर्वत ठुलिपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा सुबेदी
पर्वत ठुलिपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा सुबेदी

पोखरा । पर्वत ठुलीपोखरीबाट पोखरा आइ बसेकाहरुको संस्था पर्वत ठुलीपोखरी पोखरा सम्पर्क समाजको तेस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ठाकुर प्रसाद सुबेदीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेकोछ । नव निर्वाचित समितिको उपाध्यक्षमा शिव प्रसाद लामिछाने, बेदी प्रसाद सुवेदी, सचिबमा ॠषिराम पौडेल, कोषाध्यक्षमा शम्भु पौडेल, सहसचिबमा सीता कुमारी पौडेल सुवेदी र सदस्यहरुमा सुरेश […]

  • २ years अगाडि
नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने
नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने

पर्वत। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने भएको छ । आगामी असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म पर्वतको कुश्मामा कराँतेको राष्ट्रिय प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर प्रतियोगिता जिल्लामा गर्न लागिएको कराँतेको प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ […]

  • २ years अगाडि
बसले माईक्रोलाई ठक्कर दिँदा ७ घाईते
बसले माईक्रोलाई ठक्कर दिँदा ७ घाईते

पर्वत । बागलुङमा बसले माइक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन् । काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको बसले बागलुङ नगरपालिका–१ मालढुंगामा ठक्कर दिँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र गिरीले बताए । दुर्घटनामा परी घाइते […]

  • २ years अगाडि
भदौ २८ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पर्वत आउने
भदौ २८ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पर्वत आउने

पर्वत/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार कुश्मामा सम्बोधन गर्ने भएका छन् । लिङ्देनले वर्तमान नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यदिशाका वारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा पर्वतले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतद्वारा आइतबार कुश्मामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिविस सभापति ईच्छाबहादुर गुरूङले देशको राष्ट्रियता […]

  • २ years अगाडि
खुकुरी प्रहार गर्ने १ र मोटरसाईकल पड्काई प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ पक्राउ
खुकुरी प्रहार गर्ने १ र मोटरसाईकल पड्काई प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ पक्राउ

पर्वत/सदरमुकाम कुस्मा स्थित आचार्य चोकमा मंगलबार राती २ युवालाई खुकुरी प्रहार गरि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका कुश्मा नगरपालिका १३ घर भई हाल कुश्मा ७ खरेहा बस्ने २० वर्षको सुमन लाई पक्राउ गरिएको हो । केसीलाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि […]

  • २ years अगाडि
ऐतिहासिक शिव कालिका मन्दिरमा १० फिट अग्लो शिवजीको मुर्ती राखियो
ऐतिहासिक शिव कालिका मन्दिरमा १० फिट अग्लो शिवजीको मुर्ती राखियो

पर्वत। कुश्मा नगरपालिका १२ ठूलीपोखरी बाटुलेचौर मन्दिरमा शिव मुर्तिको प्राणप्रतिस्ठा सम्पन्न गरिएको छ । ऐतिहासिक, धार्मिक, पौराणिक एवम् पुरात्तातिक रुपमा निकै प्रसिद्ध स्थल बाटुलेचाौरमा शिवजीको नयाँ मुर्ति स्थापना गरिएको हो । निकै आर्कषक र आधुनिक मुर्तिलाई बराल फिड पोखराका चन्द्रकान्त बरालले निःशुल्क उपल्लध गराएका हुन् । मुर्ति राख्ने संरचना निर्माणका लागि कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र […]

  • २ years अगाडि
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारको मुख्य सडक मानिने शिवालय चोकदेखि प्रगति चोकसम्मको सडकमा पसलहरुले अतिक्रमण गरि सामान राख्दा पैदलयात्रीलाई हैरानी भएको छ । कुश्मा नगरपालिकाले सडक अस्तव्यस्त हुँदासमेत चासो नदेखाउँदा ट्राफिक प्रहरीलेसमेत हटाउन सकेको छैन । बजारका मुख्य क्षेत्रहरुमा एकतर्फी पार्किङ गरिएको भएपनि व्यापारीहरुले फुटपाथमा सामान राखिदिँदा पैदलयात्री मर्कामा परेका छन् । साँघुरो सडकमा […]

  • २ years अगाडि
बिमा रत्नबाट विक्रम उदास सम्मानित
बिमा रत्नबाट विक्रम उदास सम्मानित

पोखरा : बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमकाबिच बिमा रत्नबाट सम्मान गरेको हो । उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९÷८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल भएका […]

  • २ years अगाडि
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं: राजीव गुरुङ
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं: राजीव गुरुङ

राजाराम पौडेल : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् । खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे […]

  • २ years अगाडि