कभर स्टोरी

कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि
कृत्रिम गर्भबाट बच्चा जन्माउन “इक्टोलाइफ” प्रबिधि

कृत्रिम गर्भबाट बच्चा जन्माउने कुरा सुन्दा निकै रोचक र साइन्स फिक्सनमा देखाइने दृश्य जस्तै लाग्छ । यस्तै सोचाइमा आधारित रहेर सन् १९९९ मा बनेको एक हलिउड चलचित्र ‘म्याट्रिक्स’ मा मानिस कारखानामा उत्पादन भइरहेको दृश्य देखाइएको थियो । त्यतिबेला यस कुराले त्यस चलचित्र हेर्ने सबैलाई चकित पार्‍यो । यस्तो पनि हुन्छ र ? यो भयो भने त विज्ञानको ठूलो […]

  • ५ महिना अगाडि
तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु
तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार १९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ७१० जनामा सङ्क्रमण पुष्टि भएको […]

  • ३ years अगाडि
विश्वभर फैलियो डेल्टा भेरियन्ट
विश्वभर फैलियो डेल्टा भेरियन्ट

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले […]

  • ३ years अगाडि
पर्वतको कुस्मामा वितरित भेरोसेल खोपमा पहुँचवालाको रजाईँ
पर्वतको कुस्मामा वितरित भेरोसेल खोपमा पहुँचवालाको रजाईँ

पर्वतको कुस्मा नगरपालिकाका केही वडाहरुमा कोरोना विरुद्धको खोपमा पहुँचवालाको रजाई भएको पाईएको छ । कुस्मा नगरपालिका केही वडाहरु र प्रमुख जिल्ला अधिकारीको कोटामा रहेका खोप समेत पहुँचवालालाई दिएको पाईएको हो । प्रजिअको कोटामा रहेका खोपमा समेत पहुँचवालालाई दिएपछि आलोचना शुरु भएको हो । कुस्मा नगरपालिका ४ मा म्याग्दीबाट समेत आएर खोप लगाएको पाईएको छ भने […]

  • ३ years अगाडि
के हो कालो ढुसी (ब्ल्याक फङ्गस)? कालो ढुसीबारे जान्नैपर्ने कुरा
के हो कालो ढुसी (ब्ल्याक फङ्गस)? कालो ढुसीबारे जान्नैपर्ने कुरा

काठमाडौँ — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्‍याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, […]

  • ३ years अगाडि
आज ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको निधन
आज ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको निधन

काठमाडौं, १७ जेठ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ७ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १ सय १४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म […]

  • ३ years अगाडि
२४ घण्टामा ६ हजार ८० ले जिते कोरोना : ११६ जनाको मृत्यु
२४ घण्टामा ६ हजार ८० ले जिते कोरोना : ११६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । २४ घण्टामा ११६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने ७ हजार १६३ पुगेको छ । मन्त्रालयका […]

  • ३ years अगाडि
एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए
एकैदिन ९,८४१ जना संक्रमणमुक्त, ६९५१ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभरबाट संक्रमणमुक्त भई उनीहरु डिस्चार्ज भएका हुन् । योसँगै हालसम्म देशमा कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित थपिएका […]

  • ३ years अगाडि
वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय
वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालको नयाँ भवनमा ५ सय शय्याको कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । ५ सय शय्याबाट सुरु गरिने अस्पतालले पछि देशभरका अस्पतालहरूको कमाण्ड गर्ने उहाँको भनाइ छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन […]

  • ३ years अगाडि
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ […]

  • ३ years अगाडि
गर्मीमा आँखा बचाउन डा. वसन्त पौडेलका सुझाव
गर्मीमा आँखा बचाउन डा. वसन्त पौडेलका सुझाव

डा. वसन्त पौडेल । गर्मी बढ्दै छ, कोरोना पनि बढ्दै छ। हिमालमा वस्ने हाेस कि पहाड तराइमा वस्ने ! गाउँको किसान होस वा मजदूर, सहरको व्यवसायी-व्यापारी वा कुनै कर्मचारी, सबै आ-आफ्नो काम-काज सुरु गर्नेतर्फ लागेका छन्। त्यसैले अब मानिसको चहल-पहल बढ्ने निश्चित छ। यतिखेरको मौसममा गर्मीका साथै हावा-हुरीको पनि सम्भावना धेरै रहेकाले विभिन्न किसिमकाेआँखामा समस्या […]

  • ३ years अगाडि
काठमाडौं उपत्यकामा ४ हजारको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण
काठमाडौं उपत्यकामा ४ हजारको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण

काठमाडौं- काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा […]

  • ४ years अगाडि