अर्थ/वाणिज्य

राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोकेको छैन: अर्थमन्त्री शर्मा
राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोकेको छैन: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरेका छन् । आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको जानकारी दिए । राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै […]

  • ४ years अगाडि
टाटा नेक्सन-ईभी नेपाली बजारमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार
टाटा नेक्सन-ईभी नेपाली बजारमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको  नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण आरम्भ गरेको छ । यसको शुरुवाती मूल्य ३५ लाख ९९ हजार रहेको छ । टाटा नेक्सन तीनवटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ । यसको […]

  • ४ years अगाडि
गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल
गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, ‘ऊर्जा आर्थिक तथा […]

  • ४ years अगाडि
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • ४ years अगाडि
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, १६ लाख दुई हजारको रित्तो हात
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, १६ लाख दुई हजारको रित्तो हात

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्येबाट चार […]

  • ४ years अगाडि
साउन १ गतेदेखि लामो र मध्यम दुरीका सवारी चल्ने
साउन १ गतेदेखि लामो र मध्यम दुरीका सवारी चल्ने

काठमाडौं । साउन १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात संचालनमा आउने भएको छ । कोरोनाका कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे लगत्तै ठप्प भएको सार्वजनिक सवारी साधान संचालनमा आउने भएको हो । कोरोना संक्रमण केही कम हुन थालेपछि लामो दुरीका सार्वजनिक सवारी संचालन गर्न लागिएको हो । ‘‘ साउन १ गतेदेखि लामो […]

  • ४ years अगाडि
सत्ताबाट बाहिरिने बेला ओलीले बढाएर गए सार्वजनिक सवारीको भाडा !
सत्ताबाट बाहिरिने बेला ओलीले बढाएर गए सार्वजनिक सवारीको भाडा !

काठमाडौं : सरकारले सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा बढाएको छ। यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बृद्धि गरेको हो। यातायात व्यवस्था विभागले भाडादर समायोजन सम्वन्धी गरेको अध्ययनले  सार्वजनिक सवारीसाधनको भाडादर बढाउनुपर्ने निष्कर्ष निकालेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले […]

  • ४ years अगाडि
अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा
अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा

काठमाडौं : सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो। नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्। अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था […]

  • ४ years अगाडि
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा केन्द्रीय बैंकतथा नेपाल धिताेपत्र बाेर्डको निर्देशिकाविपरीत संस्थाका अध्यक्ष नै कार्यकारी भूमिकामा रहेको पाइएको छ । अध्यक्ष रहेका विश्वप्रकाश प्रसाईं ठकुरीले कार्यकारीको हैसियतमा नै कामकाज गरिरहेको पाइएको हो । संस्थाको आधिकारिक वेबसाइटमा नै कार्यकारी अध्यक्ष भनेर ठकुरीको नाम र तस्वीर राखिएको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने […]

  • ४ years अगाडि
२४ अंकले बढेर बन्द भयो नेप्से
२४ अंकले बढेर बन्द भयो नेप्से

काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.७६ अंकले बढेको छ। कारोबारको सुरुवाती समयमा घटेपनि १२ बजेदेखि सुधारिन लागेको नेप्से अन्तिम समयसम्म सम्हालिँदै २८ सय २४ अंकमा पुगेर बन्द भएको हो। यस क्रममा आज ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै एक करोड ३१ लाख कित्ता सेयर किनबेच भएको […]

  • ४ years अगाडि
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर

प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि गण्डकी प्रदेशमा विरोध भएको छ । गण्डकी सरकारले सोमबार गरेको सर्वपक्षीय, सर्वपक्षीय बैठकका सहभागी राजनीतिक दल, नागरिक समाज र संघ, संस्थाका प्रतिनिधिले एकै स्वरमा आयोजनाको विरोध गरेका छन् । बैठकले प्रदेशको साझा अवधारणासमेत सार्वजनिक भएको छ । ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक […]

  • ४ years अगाडि
नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री
नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार ७९ दसमलव ४४ अंकले बढेर २९ सय १३ दसमलव ८४ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि १६ दसमलव १९ अंकले बढेर पाँच सय ३६ दसमलव ३४ बिन्दुमा चढेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख १२ हजार ५० पटकको […]

  • ४ years अगाडि