राजनीति

प्रचण्डलाई(जबज) को प्रवक्ता बन्ने प्रस्ताव आएपछि…
प्रचण्डलाई(जबज) को प्रवक्ता बन्ने प्रस्ताव आएपछि…

“बिशेष महाधिवेशनमा जाने भन्दासम्म त हो कि क्या हो भन्ने नै लाग्याथ्यो तर जब त्यसबाट एकल अध्यक्ष बनाउँछौँ तर त्यसनिम्ति जनताको बहुदलीय जनवाद (जबज) को प्रवक्ता बन्नुपर्ने शर्त राखियो अनि झसङ्ग भएँ ! त्यहाँ त आपत्ति जनाएँ,पछि सचिवालय बैठकमा बिरोधमा नबोल्नुचाहिँ गल्ती भयो भन्ने अहिले लागिरा”छ ! “ हिजोको सचिवालय बैठकमा प्रधानमन्त्रीले राखेको अर्ली महाधिवेशनमा […]

  • ५ years अगाडि
स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए
स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्यलाई बालुवाटार बोलाएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बुधवारको बैठक निष्कर्षविहीन भएपछि उनले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् । ओलीले जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोमबहादुर रायमाझी लगायतका नेतासँग छलफल गरिरहेको स्रोतले बतायो । केही समयदेखि नेकपाभित्र विवाद उत्पन्न […]

  • ५ years अगाडि
ओली-प्रचण्ड-नेपालबीचको वार्ता पनि निष्कर्षविहीन
ओली-प्रचण्ड-नेपालबीचको वार्ता पनि निष्कर्षविहीन

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुं‌गिएको छ । साढे २ घण्टा छलफल भए पनि ठोस सहमति नभएको बालुवाटर स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘साढे २ घण्टा छलफल भएको छ । ठोस कुनै सहमति भएको […]

  • ५ years अगाडि
नेकपा विवाद : विभाजनको तहसम्म नपुग्न भन्दै आन्तरिक तथा बाह्य दबाब बढ्यो
नेकपा विवाद : विभाजनको तहसम्म नपुग्न भन्दै आन्तरिक तथा बाह्य दबाब बढ्यो

काठमाडौं, २६ असार । असार दश गतेबाट सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पछिल्लो समय पटक–पटक स्थगित हुँदै आएको छ । पार्टीभित्र देखिएको विवाद मिलाउन बैठक स्थगित गरिएको बताउने गरिएपनि कतिपय स्थायी कमिटी सदस्यहरु असन्तुष्ट छन् । प्राकृतिक प्रकोपको नाममा बैठक स्थगित गरिएको भनिएपनि बढ्दो विवादका कारण बैठक बस्न नसकेको बताइएको […]

  • ५ years अगाडि
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पूर्व माओवादी समूहका सांसदले थाले हस्ताक्षर अभियान
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पूर्व माओवादी समूहका सांसदले थाले हस्ताक्षर अभियान

२५ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवाद मिलाउन दुइ अध्यक्षले वार्ता गरिरहेको समयमा पूर्व माओवादी समूहले हस्ताक्षर अभियान चलाएको छ । केही दिनयता नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरूङकै कार्यकक्षमा समेत सांसदहरूको हस्ताक्षर संकलन भैरहेको छ । पार्टी एक ढिका बनाउन नेता कार्यकर्ताले दबाब सिर्जना गरिरहेको समयमा पूर्व माओवादी समूह भने खाली कागजमा […]

  • ५ years अगाडि
सत्ता समीकरणमा नदेखिएका खेल
सत्ता समीकरणमा नदेखिएका खेल

काठमाडौँ । गत आम निर्वाचनमा नेपाली कांग्रेसले करारी हार बेहोर्दै गर्दा धेरैले अनुमान गरेका थिए– शेरबहादुर देउवाले सभापति पदबाट नैतिकताका आधारमा राजीनामा देलान्, जसरी २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । सभापति देउवाले राजीनामा दिएनन् । पार्टीको संस्थापन इतर पक्षले विशेष महाधिवेशन माग गर्‍यो । त्यो माग पनि […]

  • ५ years अगाडि
बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ
बादलले भने– सरकार र पार्टी नेतृत्व परिवर्तनले प्रतिक्रान्ति निम्त्याउँछ

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गरेका छन् । राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको मंगलबारको भेटमा बादलले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर कुप्रचार गरिएको समेत बताए । […]

  • ५ years अगाडि
ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने
ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, माधवले दाबी नगर्ने

२३ असार, काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ । प्रचण्डले प्रष्टै शब्दमा ओलीलाई प्रधानमन्त्री पद त्यागेमा अध्यक्ष छाड्नु नपर्ने र यसमा माधव नेपालको पनि समर्थन हुने बताएका छन् । ओलीले राजीनामा दिएमा वा हटाइएमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा […]

  • ५ years अगाडि
सरिता गिरीको सांसद पद चट्
सरिता गिरीको सांसद पद चट्

२३ असार । समाजवादी पार्टी, नेपालले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको छ । आज (मंगलबार) बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पदाधिकारी बैठकमा गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय […]

  • ५ years अगाडि
कांग्रेस केन्द्रीय समितिको निर्णय :
कांग्रेस केन्द्रीय समितिको निर्णय :

असार २२, काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरीक कलहमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु लागि निरुपेक्ष भएको धारणा कांग्रेसले अघि सारेको हो । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने […]

  • ५ years अगाडि
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन
ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सजिलो छैन

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुनेथिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत […]

  • ५ years अगाडि
फुटको जोखिममा नेकपा-
फुटको जोखिममा नेकपा-

काठमाडौँ , असार २१/ २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो । दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि […]

  • ५ years अगाडि