राजनीति

मन्त्रिपरिषदको हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?
मन्त्रिपरिषदको हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री भएका छन् । गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा […]

  • ४ years अगाडि
संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा
संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा

काठमाण्डाै – विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पुस १७ गतेभित्र सङ्घीय संसद्को सातौँ अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्याशित रूपमा प्रतिनिधि सभामाथि अवरोध सिर्जना गरिएकोमा सिङ्गो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताउनुभएको छ । बुधबार (आज) विज्ञप्तिमार्फत सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने […]

  • ४ years अगाडि
सरकारकाे कदमकाे खुलेरै विराेध गर्नुपर्छ : कांग्रेस
सरकारकाे कदमकाे खुलेरै विराेध गर्नुपर्छ : कांग्रेस

काठमाण्डौ – कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार (भोलि) बस्ने गरी सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको समीक्षासहितका एजेण्डामा छलफल गरेर धारणा बनाउन मङ्गलबार (हिजो) देखि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो । बुधबार गगन थापा, बलबहादुर केसी, आनन्द ढुङ्गाना र रामशरण महतले धारणा राखेका छन् । बैठकमा […]

  • ४ years अगाडि
प्रचण्ड–नेपाल समूहको यस्तो देखियो संसदीय दलको बैठक (फोटो)
प्रचण्ड–नेपाल समूहको यस्तो देखियो संसदीय दलको बैठक (फोटो)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागी माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चुनिएको छ । संसदीय दलको बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकमा सहभागीहरू । बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चुनिएको छ ।

  • ४ years अगाडि
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित दुई स्थानीय तहमा चुनाव जितेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपामा प्रष्ट रुपमा दुई धार भएपछि त्यसको सामान्य असर सिन्धुपाल्चोकमा नेकपाले निर्वाचन जितेका स्थानीय तहमा पर्ने भएपनि अधिकाश स्थानीय सरकारका प्रमुखहरुले भने केन्द्रमा नेकपा […]

  • ४ years अगाडि
माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए
माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए

काठमाडौं । काठमाडौंमा जारी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेता नेतृत्वको केन्द्रिय समिती बैठकले माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । मंगलबार राजधानीमा आयोजित बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो । आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ […]

  • ४ years अगाडि
प्रचण्ड-नेपालको पक्षमा ३१५ केन्द्रीय सदस्य
प्रचण्ड-नेपालको पक्षमा ३१५ केन्द्रीय सदस्य

काठमाडौं– नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको पक्षमा ३१५ सांसद देखिएका छन्। मंगलबार सो पक्षको भेलामा ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। एकीकृत पार्टीको रुपमा रहँदा नेकपामा ४४६ सदस्य छन्। एकताका बेला ४४१ सदस्य रहेकोमा पछि ५ जना थपिएका थिए। विभाजनको प्रयासअघि विवादको नेतृत्व गरेका केपी शर्मा ओली र […]

  • ४ years अगाडि
कुन नेकपाले पाउँछ वैधानिकता ?
कुन नेकपाले पाउँछ वैधानिकता ?

काठमाडौं। नेकपाका दुई गुटले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक राखेर फरक फरक निर्णय गरेसँगै नेकपा अब सिंगो रहेन। भलै दुबै गुटले विभाजन भनिसकेका छैनन्। प्रचण्ड समूहले कार्की ब्यांक्वेट थापाथलीमा केन्द्रीय कमिटीको बैठक गर्यो भने ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा। प्रचण्ड समूहको बैठकले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाएको छ। र […]

  • ४ years अगाडि
प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय समिति बैठक
प्रधानमन्त्री ओलीले बोलाए नेकपा केन्द्रीय समिति बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय समिति बैठक बोलाएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाए अनुसार बैठक भोलि पुष ७ गते मंगलबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । यस्तै प्रचण्ड र नेपाल पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएका छन् । उनीहरुले दिउसो १ बजे बैठक बोलाएका हुन् […]

  • ४ years अगाडि
संसद् अधिवेशन अविलम्ब बोलाउन बहुमत निवर्तमान र वर्तमान नेकपा सांसदको माग
संसद् अधिवेशन अविलम्ब बोलाउन बहुमत निवर्तमान र वर्तमान नेकपा सांसदको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत निवर्तमान सांसदको बैठकले ‘गत आमनिर्वाचनमा पार्टीलाई जनताले दिएको मत, प्रकट गरेको विश्वास र पार्टी सिद्धान्त, नीति र प्रक्रियालाई कुल्चँदै’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट प्रतिनिधिसभा विघटन गरिएको ठहर गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपालपक्षीय […]

  • ४ years अगाडि
ओलीले संसद विघटन गर्नु संविधानको ‘चीरहरण’ : कांग्रेस
ओलीले संसद विघटन गर्नु संविधानको ‘चीरहरण’ : कांग्रेस

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भर्त्सना गरेको हो । बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको […]

  • ४ years अगाडि
प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय
प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीबीचको बैठक सकिएको छ । आइतबार साँझ बैठकले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको सबै प्रकारले विरोध र प्रतिरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सरकारले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त […]

  • ४ years अगाडि