राजनीति

परिस्थिति हेरेर निर्णय लिने जिम्मा माधव नेपाललाई
परिस्थिति हेरेर निर्णय लिने जिम्मा माधव नेपाललाई

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले परिस्थिति हेरेर निर्णय लिने जिम्मेवारी नेता माधवकुमार नेपाललाई दिएको छ । स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार संविधान र लोकतन्त्र जोगाउनका लागि आफूहरुले खेल्ने भूमिकाका बारेमा निर्णय लिने जिम्मा नेता नेपाललाई दिइएको हो । “मुख्य कुरा संसद् विघटन हुने दिशामा मुलुक नआओस् भन्ने कुरामा ध्यान दिनुपर्छ । संसद विघटन […]

  • ४ years अगाडि
प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ
प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारसम्मेलनमार्फत सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्। संसद पुनर्स्थापित भएदेखिनै प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसकेको स्मरण गर्दै उनले राष्ट्रपतिले आज साँझसम्मको लागि दिइएको समय सही भएको प्रतिक्रिया दिएका छन्। ‘अढाई महिना पर्याप्त भएन? अढाई महिनामा भएन… तीन दिनमा भएन। हुनसक्ने हो […]

  • ४ years अगाडि
राष्ट्रपतिले दिइन् प्रधानमन्त्री दाबी गर्न एकदिने म्याद
राष्ट्रपतिले दिइन् प्रधानमन्त्री दाबी गर्न एकदिने म्याद

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्न भोलि (शुक्रबार) साँझ पाँच बजेसम्मको लागि म्याद तोकेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त नगरी नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि भोलिसम्मको म्याद […]

  • ४ years अगाडि
राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित
राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

  • ४ years अगाडि
सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ -एमाले
सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ -एमाले

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सात गैरसांसद मन्त्रीको पद गएको छ । सर्वोच्च अदालतको आदेशमा गृहमन्त्री बादलसहित संसद्को सदस्य नभएका सात मन्त्रीको पद नरहने फैसला भएको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासबाट सात मन्त्रीको पद जाने फैसला भएको हो । उक्त फैसला कार्यान्वयन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । आजको नेकपा (एमाले) स्थायी […]

  • ४ years अगाडि
गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
गृहमन्त्री थापासहित सात गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझीको पद खारेज भएको हो । ‘संविधानको धारा ७८ […]

  • ४ years अगाडि
एमाले स्थायी कमिटिको बैठक बालुवाटारमा शुरु
एमाले स्थायी कमिटिको बैठक बालुवाटारमा शुरु

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। आजको बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य तथा सुवासचन्द्र नेम्वाङले जानकारी दिए। पार्टीको आन्तरिक विवाद समाधान गर्न एमालेले १० सदस्यीय कार्यदल गठन गरेको छ। आज अपरान्ह ५ बजेका लागि कार्यदलको बैठक तय गरिएको छ। आजको स्थायी कमिटी बैठकमा […]

  • ४ years अगाडि
इश्वर पोखरेलका दुई मिसनः बादल हराउने, माधवको टाउकोमा दोष थोपर्ने, पार्टी एकता भाँड्ने
इश्वर पोखरेलका दुई मिसनः बादल हराउने, माधवको टाउकोमा दोष थोपर्ने, पार्टी एकता भाँड्ने

काठमाडौं । बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन बिहीबार हुँदैछ । राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ छन् । एमालेबाटै कलम चिह्न लिएर साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा उभिएका छन् जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका देवकोटालाई विपक्षीले साझा उम्मेदवारका […]

  • ४ years अगाडि
राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित
राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि भोली मतदान हुँदैन् । उपनिर्वाचनमा एमालेकै दुई नेता उम्मेदवारको रुपमा खडा भएका छन् । गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल एमालेको आधिकारिक उम्मेदवार बनेका छन् भने एमालेकै माधवकुमार नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवार बनेका छन् […]

  • ४ years अगाडि
राष्ट्रिय जनमोर्चाको समर्थन खिमलाल देवकोटालाई
राष्ट्रिय जनमोर्चाको समर्थन खिमलाल देवकोटालाई

राष्ट्रिय जनमोर्चाले भोलि हुने बागमती प्रदेश सभा उप निर्वाचनमा खिमलाल देवकोटालाई समर्थन गर्ने भएको छ। बुधबार एक विज्ञप्ति जारी  गर्दै जनमोर्चाले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार रहेका खिमलाल देवकोटालाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको बताएको छ। देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उमेदवारको रूपमा खडा भएको भन्दै जनमोर्चाले प्रतिगमनलाई परास्त गर्न जिताउने बताएको […]

  • ४ years अगाडि
कार्यविधि बनाउँदै एमाले कार्यदल
कार्यविधि बनाउँदै एमाले कार्यदल

काठमाडौं । आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै […]

  • ४ years अगाडि
बादललाई भोट हाल्ने सहमति भएको छैन, भ्रममा नपरौं : माधव नेपाल
बादललाई भोट हाल्ने सहमति भएको छैन, भ्रममा नपरौं  : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । यसअघि बादलको सचिवालयले नेता नेपालले थापालाई चुनाव जिताउने प्रतिबद्धता जनाएको बताएको थियो । तर, माधव नेपालको सचिवालयले बादलको दाबीको खण्डन गरेको छ । बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा […]

  • ४ years अगाडि