राजनीति

पाँच दलीय विपक्षी गठबन्धन चुनावसम्मै कायम राख्ने समझदारी
पाँच दलीय विपक्षी गठबन्धन चुनावसम्मै कायम राख्ने समझदारी

नेपाली कांग्रेससहितका पाँच दलले प्रतिनिधिसभा विघटनविरुद्ध सुरु भएको गठबन्धनलाई आगामी निर्वाचनसम्मै कायम राख्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल समूह एकजुट भएका छन्। यो कार्यगत एकतालाई कायम राख्ने समझदारी ती दलका नेताहरुले गरेका छन्। प्रधानमन्त्री […]

  • ४ years अगाडि
नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लेऊ : विप्लव
नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लेऊ : विप्लव

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । महासचिव ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्तासंकट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा त्यसको मूल्य सिंगो देशले चुकाउनु पर्ने बताएका छन् । राष्ट्रहितविपरीत […]

  • ४ years अगाडि
केपी ओली गद्दार हुन्, गद्दारले गरेको कारवाहिको अर्थ छैन: नेता खनाल
केपी ओली गद्दार हुन्, गद्दारले गरेको कारवाहिको अर्थ छैन: नेता खनाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाउँदै कारवाहीले केही फरक नपर्ने बताउनुभएको छ । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले यस्तो प्रतिक्रिया दिनुभएको हो । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियो । […]

  • ४ years अगाडि
नेपाल र खनालसहित ११ नेता एमालेबाट निष्कासित
नेपाल र खनालसहित ११ नेता एमालेबाट निष्कासित

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले उनीहरूलाई साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले उनीहरूले पार्टी हितविपरित कामकारबाही गरेकाले निष्कासन गरेको जनाएको छ। वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई नेकपा (एमाले)को साधारण सदस्यबाट निष्कासित गरिएको छ। सोमबार […]

  • ४ years अगाडि
फेरि प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा
फेरि प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा

मध्यराति संसद विघटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका हुन् । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २६ कात्तिक र ३ मंसिरमा मध्यावधि निर्वाचन घोषणा गर्दै संसद विघटन गरेकी हुन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि एमाले अध्यक्ष ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर […]

  • ४ years अगाडि
एमालेका १२१ को समर्थन छ भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी
एमालेका १२१ को समर्थन छ भन्दै प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास […]

  • ४ years अगाडि
देउवाको नेतृत्वमा सरकारको दाबी, १४९ सांसदको साथ
देउवाको नेतृत्वमा सरकारको दाबी, १४९ सांसदको साथ

काठमाडौं । सरकारको दाबी गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय शीतलनिवास प्रस्थान गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकारको दाबी गर्दै १४९ जना सांसदको हस्ताक्षर बोकेर शीतलनिवासतर्फ लागेको एक नेताले जानकारी दिए । त्यसअघि विपक्षी गठबन्धनको बैठक बसेको थियो ।

  • ४ years अगाडि
परिस्थिति हेरेर निर्णय लिने जिम्मा माधव नेपाललाई
परिस्थिति हेरेर निर्णय लिने जिम्मा माधव नेपाललाई

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले परिस्थिति हेरेर निर्णय लिने जिम्मेवारी नेता माधवकुमार नेपाललाई दिएको छ । स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार संविधान र लोकतन्त्र जोगाउनका लागि आफूहरुले खेल्ने भूमिकाका बारेमा निर्णय लिने जिम्मा नेता नेपाललाई दिइएको हो । “मुख्य कुरा संसद् विघटन हुने दिशामा मुलुक नआओस् भन्ने कुरामा ध्यान दिनुपर्छ । संसद विघटन […]

  • ४ years अगाडि
प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ
प्रधानमन्त्रीले गरे राष्ट्रपतिको बचाउ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारसम्मेलनमार्फत सरकार गठनका लागि २४ घण्टा समय दिने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन्। संसद पुनर्स्थापित भएदेखिनै प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसकेको स्मरण गर्दै उनले राष्ट्रपतिले आज साँझसम्मको लागि दिइएको समय सही भएको प्रतिक्रिया दिएका छन्। ‘अढाई महिना पर्याप्त भएन? अढाई महिनामा भएन… तीन दिनमा भएन। हुनसक्ने हो […]

  • ४ years अगाडि
राष्ट्रपतिले दिइन् प्रधानमन्त्री दाबी गर्न एकदिने म्याद
राष्ट्रपतिले दिइन् प्रधानमन्त्री दाबी गर्न एकदिने म्याद

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन गर्न भोलि (शुक्रबार) साँझ पाँच बजेसम्मको लागि म्याद तोकेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त नगरी नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि भोलिसम्मको म्याद […]

  • ४ years अगाडि
राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित
राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।

  • ४ years अगाडि
सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ -एमाले
सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ -एमाले

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सात गैरसांसद मन्त्रीको पद गएको छ । सर्वोच्च अदालतको आदेशमा गृहमन्त्री बादलसहित संसद्को सदस्य नभएका सात मन्त्रीको पद नरहने फैसला भएको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासबाट सात मन्त्रीको पद जाने फैसला भएको हो । उक्त फैसला कार्यान्वयन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । आजको नेकपा (एमाले) स्थायी […]

  • ४ years अगाडि