राजनीति

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आइतबार प्रतिनिधि सभासमक्ष उनले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले बहुमत प्राप्त गरेका हुन्। प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरेका छन्। उनको विपक्षमा ८३ मत परेको छ। जम्मा २४९ सांसदले मत विभाजनमा भाग लिएका थिए। यसमध्ये १ मत तटस्थमा परेको थियो।

  • ३ years अगाडि
एमाले माधव समूहका यी नेता तथस्ट बस्ने
एमाले माधव समूहका यी नेता तथस्ट बस्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए । कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण […]

  • ३ years अगाडि
भष्मासुर प्रवृत्तीलाई विदाई ग¥यौं संबिधानवादको जित भयो-डा. भट्टराई
भष्मासुर प्रवृत्तीलाई विदाई ग¥यौं संबिधानवादको जित भयो-डा. भट्टराई

सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पुस ५ पछिका सबै परिघटनाहरू ठूलो अपराध भएको बताएका छन् । आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा आफ्नो भनाइ राख्दै अध्यक्ष भट्टराईले पुस ५ पछिका घटनालाई ठूलो अपराधको संज्ञा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवातदेखि नै असङ्गत क्रियाकलाप गरेको भन्दै पुस ५ […]

  • ३ years अगाडि
ओलीलाई प्रचण्डले दिए चेतावनी-आगोसँग खेले आफै जलेर खरानी हुने
ओलीलाई प्रचण्डले दिए चेतावनी-आगोसँग खेले आफै जलेर खरानी हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले आफै जलेर खरानी हुने चेतावनी दिएका हुन् । केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर […]

  • ३ years अगाडि
महन्थले रोष्ट्रममा उभिएर भने– प्रधानमन्त्री देउवाको समर्थनमा मत दिन्छौं
महन्थले रोष्ट्रममा उभिएर भने– प्रधानमन्त्री देउवाको समर्थनमा मत दिन्छौं

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै ठाकुरले विश्वासको मत दिने बताएका हुन्। ‘उहाँ (प्रधानमन्त्री देउवा)ले जुन प्रस्ताव राख्नुभएको छ। त्यसको समर्थनमा हामी उहाँलाई मत दिन्छौं,’ ठाकुरले भने।

  • ३ years अगाडि
दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्नु दुर्दशा : दाहाल
दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्नु दुर्दशा : दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले उक्त धारणा राखेका हुन् । ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको […]

  • ३ years अगाडि
सिंगो जसपाले देउवालाई विश्वासको मत दिने
सिंगो जसपाले देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टीको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने भएको हो । यसअघि देउवाले ठाकुरलाई विश्वासको मत दिन पत्र पठाएका थिए । त्यसपछि जसपाको ठाकुर पक्षले विशवासको पक्षमा मत दिने निर्णय लिएको हो । सांसद उमाशंकर अरगरियाले […]

  • ३ years अगाडि
प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत
प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नुभएको छ । संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत […]

  • ३ years अगाडि
प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदै

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराउनको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुक्त […]

  • ३ years अगाडि
माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने
माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । आज बोलाइएको प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न नेपाल पक्षधर २६ सांसदले हस्ताक्षर गरेका थिए । पछि सर्वोच्च अदालतमा माधवकुमार नेपाल पक्षधर २३ सांसद देउवाको पक्षमा देखिएका थिए । […]

  • ३ years अगाडि
देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’
देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् । उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको […]

  • ३ years अगाडि
१० बुँदे सहमति कार्यान्वयन गर्दै एकताबद्ध हुने एमाले नेताहरूको प्रतिबद्धता
१० बुँदे सहमति कार्यान्वयन गर्दै एकताबद्ध हुने एमाले नेताहरूको प्रतिबद्धता

नेकपा एमालेका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्यदलका सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन् । शनिबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको […]

  • ३ years अगाडि