राजनीति

गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु नै दास हुनु हो : बरिष्ठ नेता नेपाल
गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु नै दास हुनु हो : बरिष्ठ नेता नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु नै दास हुनु बताउनुभएको छ । विहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताउनुभएको हो । त्यस्तै, उहाँले अरुको अपमान गर्नेहरुले समाजको पनि अपमान गर्ने बताउँदै भन्नुभयो, ‘त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’ यस […]

  • ३ years अगाडि
एमाले केन्द्रीय कमिटी बैठकले पारित गर्‍यो ४ प्रस्ताव
एमाले केन्द्रीय कमिटी बैठकले पारित गर्‍यो ४ प्रस्ताव

नेकपा एमालेले विभिन्न ४ प्रस्ताव पारित गरेको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । जसअनुसार पहिलो प्रस्तावको रुपमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, […]

  • ३ years अगाडि
काँग्रेसबाट मन्त्री बन्नेहरुको लिष्ट तयार, गगन थापा आउट
काँग्रेसबाट मन्त्री बन्नेहरुको लिष्ट तयार, गगन थापा आउट

काठमाडौँ – सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक लिस्ट तयार पारेको छ ।  आज महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको हो । स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ । त्यस्तै कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको […]

  • ३ years अगाडि
माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस्
माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस्

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गरी भइरहेका नाराजुलुस बन्द गर्न माग गरेको छ । नेपाल समूहको बुधबार भएको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गतिविधि रोक्न माग गर्ने निर्णय गरेको हो । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताको प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता नेपालविरुद्ध […]

  • ३ years अगाडि
सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान
सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान

काठमाडौँ– नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्नका लागि आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदललाई आह्वान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि संविधान र कानूनभित्र रहेर न्यूनतम नीति तथा कार्यक्रम ल्याउने […]

  • ३ years अगाडि
माधव नेपालसहित २२ सांसदलाई एमालेको स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने चेतावनी
माधव नेपालसहित २२ सांसदलाई एमालेको स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने चेतावनी

काठमाण्डाै – नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ । स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने […]

  • ३ years अगाडि
संवैधानिक निकायमा ओलीले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति
संवैधानिक निकायमा ओलीले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केपी ओली नेतृत्वले अध्यादेश ल्याएर संवैधानिक निकायमा गरेको नियुक्ति खारेज गर्ने सहमति भएको छ। केहीबेर अघि प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको छलफलमा उक्त सहमति जुटेको हो। प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘उहाँहरुबीच ओली नेतृत्वले गरेको असंवैधानिक नियुक्तिलाई एकमुष्ट सच्याउने सहमति भएको छ। अब […]

  • ३ years अगाडि
माधव नेपालको पक्षमा देखिएका एमालेका ३४ जना सांसद को-को हुन्?
माधव नेपालको पक्षमा देखिएका एमालेका ३४ जना सांसद को-को हुन्?

काठमाडौँ – अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयलाई चुनौती दिँदै एमालेका २२ जना सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। आइतबार राति प्रतिनिधिसभामा भएको मतदानमा वरिष्ठ नेता नेपालसहित २२ जनाले देउवालाई मत दिएका छन् भने नेपाल पक्षकै १० जना सांसद भने अनुपस्थित भएका छन्। संसद भवन पुगरेर पनि मतदान गर्ने बेलामा उनीहरु योजनाबद्ध रुपमा बाहिरिएका […]

  • ३ years अगाडि
माधव नेपाल पक्षको बैठकमा सुझाव- कानुनले दिन्छ भने नयाँ पार्टी बनाउनुपर्छ
माधव नेपाल पक्षको बैठकमा सुझाव- कानुनले दिन्छ भने नयाँ पार्टी बनाउनुपर्छ

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार पक्षका सांसदहरूले कानुनले मिलेसम्म नयाँ पार्टी बनाएर जान सुझाएका छन्। मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा भेला भएका नेपाल पक्षका सांसदहरूले नेता नेपाललाई नयाँ पार्टी निर्माण गरेर अघि बढ्न सुझाएका हुन् भेलामा सहभागी सांसद मेटमणि चाैधरीले ओलीजस्तो शासकले एमालेलाई सग्लो बनाउन नसक्ने भएकाले कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ […]

  • ३ years अगाडि
नेपाल पक्षले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक
नेपाल पक्षले बुधबारका लागि बोलायो स्थायी कमिटी बैठक

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग मंगलबार छलफल गरेका माधव नेपालले बुधबारका लागि आफू पक्षको स्थायी कमिटी बैठक बोलाएका हुन्। देउवालाई विश्वासको मत दिने एमालेका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाएको छ। सोमबार बसेको सो पक्षको […]

  • ३ years अगाडि
पार्टी पंक्तिले एकता चाहेको छ, धैर्यता नगुमाऔं : गोकर्ण विष्ट
पार्टी पंक्तिले एकता चाहेको छ, धैर्यता नगुमाऔं : गोकर्ण विष्ट

काठमाडौं :  नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई एकतावद्ध गर्न प्रयास जारी रहेको बताएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएपछि थप विवादमा आएको पार्टी पंक्तिलाई एकतावद्ध गराउने प्रयास जारी रहेको उनले बताएका हुन्। सोमवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसका लागि धैर्यता चाहिने बताएका छन्। ‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका […]

  • ३ years अगाडि
यी हुन् एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए
यी हुन् एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध […]

  • ३ years अगाडि