समाचार

समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो
समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो

चैत्र २५ , काठमाडौँ | कोरोना भाइरसको आतंक  भए संगै लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा  कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको स्थानीयले बताएका छन् | कोरोना भाइरसको आतंक भएसंगै लकडाउनको समयमा घरमै बसेका मजदुर […]

  • ५ years अगाडि
लकडाउन थपेर बैशाख ३ गते सम्म हुने मन्त्रिपरिषदको निर्णय
लकडाउन थपेर बैशाख ३ गते सम्म हुने मन्त्रिपरिषदको निर्णय

२४ चैत, काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो […]

  • ५ years अगाडि
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन
यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन

चैत,२३, विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार […]

  • ५ years अगाडि
कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु
कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजार २ सय बढीको मृत्यु

२१ चैत, काठमाडौं । कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार २  सय १८  जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै २ लाख ४५ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ […]

  • ५ years अगाडि
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण

काठमाडौँ, चैत्र २०|    कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेको लक डाउनका साथै अनिवार्य मास्कको प्रयोग र सबन पानीले बेलाबेला हात धुने कुरालाई ध्यानमा राखेर नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)  रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ती पार्टी कमिटीले मास्क र साबुन वितरण गरेको छ ।   स्थानीय ९ सय ५५ घरपरिवार, वडा […]

  • ५ years अगाडि
बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने राजिनामा दिने, ५ बर्ष भित्र बामपन्थी संसाद सबै मन्त्रि बन्ने त होइनन् ? -दिपक रिसाल  
बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने राजिनामा दिने, ५ बर्ष भित्र बामपन्थी संसाद सबै मन्त्रि बन्ने त होइनन् ? -दिपक रिसाल  

चैत्र २०, काठमाडौँ ,  स्वास्थ सामाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै नेपालि काँग्रेस का महाधिबेशन प्रतिनिधि एवं युवा नेता दिपक रिसालले बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने अनि राजिनामा दिने चलन बढेको बताएका छन् | यस्तै हुने हो भने  बामपन्थी सरकारको ५ बर्षको कार्यकालमा सबै संसाद हरु पालै  पालो मन्त्रि हुने कुरामा कुनै संका नहुने नेता रिसालले […]

  • ५ years अगाडि
कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा
कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

  चैत्र, २०, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले निशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको छ । बुधबार सुचना प्रकाशन गरि कार्यालयले निशुल्क टेलिफोन सेवा संचालनमा ल्यएको जनाएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय नागरिकहरुको जिज्ञासा र परामर्श सम्प्रेषणका लागि यो सेवा संचालन गरेको हो । जसको लागि पैसा नलाग्ने नम्बर १६६००४८५४११४ मा […]

  • ५ years अगाडि
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा
रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा

  चैत,१९, रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टाईन र होम क्वारेन्टाईनमा बस्नेको संख्या ७६ पुगेको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा १० र २६ सुनापतिमा गाउपालिकामा १३, खाडा देवीमा ११, दोरम्बामा ४, गोकुल गंगामा ७, लिखु तामाकोसीमा ५ जना क्वारेन्टाइन्मा बसेका हुन । उमाकुण्ड गाउँपालिकामा भने हालसम्म एक जना पनि क्वारेन्टाइन्मा छैन्न । त्यस मध्येमा […]

  • ५ years अगाडि
नेपालि काँग्रेसको बौध ६ नं इकाइको अघुवाईमा बौधनाथ मन्दिरमा कोरोना भाइरस मार्ने औषधी छर्के
नेपालि काँग्रेसको बौध ६ नं इकाइको अघुवाईमा बौधनाथ मन्दिरमा कोरोना भाइरस मार्ने औषधी छर्के

चैत्र १९, काठमाडौँ ,  बिश्वोभर कोरोना भाइरस फैलिए संगसंगै नेपालमा पनि यसले छोएको कारण हरेक वडा, नगर, प्रदेश र सिंगो देश नै यसको नियन्त्रणमा  लागि परेको छ | यसै क्रममा नेपालि काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३, काठमाडौँ महानगरपालिका  वडा नं ६ बौद्ध इकाई र सोहि वडाको सहकार्यमा कोरोना  भाईरस (कोभिड १९ ) संक्रमण हटाउन […]

  • ५ years अगाडि
उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना
उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना

चैत १९, धनुषा , उच्च जातको केटी भगाउन सहयोग गरेको भन्दै प्रहरी प्रशासनको मिलेमतोमा एक दलित युवकलाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ। धनुषाको विदेह नगरपालिका–५ एकराही बस्ने २५ वर्षका सुनिलकुमार खत्वे मण्डललाई प्रहरी प्रशासनको मिलेमतोमा प्रहरीचौकीमै चरम यातना दिएको घटना बाहिरिएको हो। जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने एक यादव थरकी युवतीलाई सुनिल मण्डलका सालो […]

  • ५ years अगाडि
पुर्व राजाद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोगको घोषणा
पुर्व राजाद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोगको घोषणा

१८ चैत, काठमाडौं । मंगलबार पूर्वराजा ज्ञानेन्द्रले सन्देश जारी पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । हिमानी कोषमार्फत् दुई करोड योगदान गर्ने घोषणा गरेका हुन् । ‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषबाट  दुई करोड रुपैयाँ दिई नेपाल सरकारको […]

  • ५ years अगाडि
डोटीमा भारतबाट फर्केका करिब ४०० जना क्वारेण्टाइनमा
डोटीमा भारतबाट फर्केका करिब ४०० जना क्वारेण्टाइनमा

भारतका विभिन्न शहरबाट फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ । भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको हो ।हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए । विष्टका […]

  • ५ years अगाडि