समाचार

संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश
संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी कारण देखाउ आदेश जारी गरेको छ । संसद विघटनसम्बन्धी सर्वोच्चमा परेको रिटमाथि शुक्रबार आजदेखि सुरु भएको सुनुवाईका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति मगाउने, संसद्मा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने लगायत आवश्यक कागजात पेश गर्न आदेश दिएको हो । आदेशमा पुस १९ […]

  • ५ years अगाडि
महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो
महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो

काठमाण्डु– चिनियां राजदूत होउ यान्छी र पुर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता भएको छ । चिनियां राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियां राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चांसो राखेको […]

  • ५ years अगाडि
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा
सिन्धुपाल्चोकमा नेकपाः आठ पालिका प्रचण्ड–नेपालमा, एक ओलीको पक्षमा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये तत्कालीन नेकपा एमालेले सात स्थानीय तहमा चुनाव जितेको थियो । तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रले एक नगरपालिकासहित दुई स्थानीय तहमा चुनाव जितेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपामा प्रष्ट रुपमा दुई धार भएपछि त्यसको सामान्य असर सिन्धुपाल्चोकमा नेकपाले निर्वाचन जितेका स्थानीय तहमा पर्ने भएपनि अधिकाश स्थानीय सरकारका प्रमुखहरुले भने केन्द्रमा नेकपा […]

  • ५ years अगाडि
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ । नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ […]

  • ५ years अगाडि
१८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ?
१८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ?

काठमाडौँ: गृह मन्त्रालयले शुक्रबार विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिव ढुंडी प्रसाद निरौला ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । यस्तै रामेछाप, पाँचथर, खोटाङ, महोत्तरी, भोजपुर, गुल्मी, डोल्पा, मुगु, उदयपुर, तेह्रथुम लगायत जिल्लाबाट सिडिओहरु सरुवा भएका हुन् । कसको कहाँ सरुवा भयो विस्तृतमा :

  • ५ years अगाडि
कोरोनापछि कामले गति लियो,मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु
कोरोनापछि कामले गति लियो,मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु

पर्वत – कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । लोकमार्गको पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन शुरु गरिएको हो । कोरोनाका कारण गएको चैत्रको दोस्रो साता देखि रोकिएको निर्माण कार्य असोजको दोस्रो साता देखि शुरु भएको थियो । स्तरउन्नतीको कामलाई तीब्र […]

  • ५ years अगाडि
प्रचण्डका तीन योजना : अन्तिम सदन छाडेर सडकमा जाने
प्रचण्डका तीन योजना : अन्तिम सदन छाडेर सडकमा जाने

काठमाडौं । सत्तारुढ नेकपाको विवाद शुक्रबार बस्ने सचिवालय बैठकले समाधान गर्ने अपेक्षा कार्यकर्ताहरुले गरेका छन् । लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल प्रचण्डबीचको टकरावका कारण नेकपा आन्तरिक विवादमा फस्दै आएको छ । पार्टी विभाजनको संघारमा पुगेका नेताहरुले बताइरहँदा सहमतिका प्रयास खोजेका शीर्ष नेताहरु शुक्रबार छलफलमा बस्दैछन् । लामो कसरत पश्चात अध्यक्ष ओलीको सहमतिमा […]

  • ५ years अगाडि
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ

सारांशमा : काठमाडौँको ओमबहालको होटल गोल्डेन लिफबाट उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलर बरामद। पूरा पढ्नुहोस् काठमाडौँ। हुण्डी कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२३ ओमबहालमा रहेको होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ […]

  • ५ years अगाडि
कालीगण्डकी नदीमा जीप खस्दा एकको मृत्यु, १० जना घाईते
कालीगण्डकी नदीमा जीप खस्दा एकको मृत्यु, १० जना घाईते

म्याग्दीको सदरमुकाम बेनी आउदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । बेनी-गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका-८ जलेश्वरमा रघुगंगा गाउँपालिका-६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो । प्रहरीका अनुसार […]

  • ५ years अगाडि
मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता
मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो । पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका […]

  • ५ years अगाडि
कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)
कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ। यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको […]

  • ५ years अगाडि
पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु
पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ को मृत्यु

बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ९९६ जना […]

  • ५ years अगाडि