समाचार

चिनियाँ दूतावासअगाडि नेविसंघको प्रदर्शन
चिनियाँ दूतावासअगाडि नेविसंघको प्रदर्शन

काठमाडौं– सत्तारुढ नेकपाभित्रको विवाद साम्य पार्न चिनियाँ राजदूत होउ यान्छीले सक्रियता देखाएको विरोधमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । यान्छीले कूटनीतिक मर्यादाविपरीत सक्रियता जनाएको भन्दै नेविसंघले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको हो । राजदूत यान्छीले पछिल्लोपटक राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटघाट गरेकी छिन् । […]

  • ४ years अगाडि
मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने
मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने

मन्त्रिपरिषद बैठक सुरु, आईजीपी नियुक्त गर्ने काठमाडौं, २३ असार । मन्त्रिपरिषदको बैठक भर्खरै सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । आजको बैठकले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने जनाईएको छ ।

  • ४ years अगाडि
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,
कोरोना भाईरसबाट सुरक्षित रहन नेपाल दलित बिधार्थी संघ केन्द्रको अपिल,

७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित बिधार्थी संघ केन्द्रले सुचना  सहित अपिल गरेको छ | नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ  आवश्यक राहत सहयोगका लागि प्रयासरत  रहेको  बताएको छ  […]

  • ४ years अगाडि
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए

६ वैशाख, विराटनगर । मोरङका विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी रहेको मस्जिदमा ३१ जनाले आश्रय लिइरहेको पाइएको हो । प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी, १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका […]

  • ४ years अगाडि
दाङमा सीडीओ र डाक्टरबीच लडाइँ
दाङमा  सीडीओ र डाक्टरबीच लडाइँ

६ वैशाख, काठमाडौं । देशभर कोराना भाइरस संक्रमणको जोखिम बढेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको छ । सिंहदरबारमा दैनिकजसो बैठक बसेर विभिन्न निर्णय गर्ने र निर्देशन दिने काम चलिरहेको छ । जिल्ला तथा स्थानीय तहहरूले केन्द्रीय नीतिअनुसार कोरोनाको रोकथामका लागि धमाधम काम गरिरहेका छन् । तर, दाङ […]

  • ४ years अगाडि
नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए
नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए

५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा […]

  • ४ years अगाडि
रुँदै पानीमा भिज्दै घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउला नि’
रुँदै पानीमा भिज्दै घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउला नि’

बैशाख ५ काठमाडौँ –काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही खानेकुरा किने गणेशले। […]

  • ४ years अगाडि
रुँदै पानीमा भिज्दै, घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउछ’
रुँदै पानीमा भिज्दै, घर जान हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउछ’

काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही खानेकुरा किने गणेशले। २ महिनाको छोरा, […]

  • ४ years अगाडि
स्थानीय सरकारले नै अहिले देखिएको समस्याको समाधान गर्नुपर्छ -राजु सुनार
स्थानीय सरकारले नै अहिले देखिएको समस्याको समाधान गर्नुपर्छ -राजु सुनार

“हे अन्न, म तिमी नभए रहँदै रहन्न।” यो तस्वीरमा देखिएको, कुनै बिहे-रमाईलो वा महोत्सवको लागि हिँडेको लस्कर होइन। दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरहरुको खाने र बस्ने बिकल्प नभएपछि, देशमा लकडाउन नै भएपनी पैदल हिडेर गाँउ-घरसम्म जानका लागि सडकमा निस्केका गरिब मजदुरहरुको ताती हो। कोरोना महामारिले देशमा लकडाउन छ। झन्डै एक तिहाइ मानिसहरु […]

  • ४ years अगाडि
काठमाडौँ सनसिटीबाट अस्पताल लगिएका दुई जना थप कोरोना संक्रमित
काठमाडौँ सनसिटीबाट अस्पताल लगिएका दुई जना थप कोरोना संक्रमित

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये […]

  • ४ years अगाडि
समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण
समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण

बैशाख १, काठमाडौँ | लकडाउनमा बसेका मजदुर र बिपन्न वर्गहरुलाई नबिन पाण्डेको नेतृत्वमा र स्थानीय व्यक्तिहरुको पहलमा रकम  संकलन गरेर काठमाडौँ महानगरपालिका वडा नं ४ धुम्बराहीमा १५० जनालाई धुम्ब्रबराही स्कुलको प्राङ्गणमा खाधान्न सामग्री वितरण गरिएको छ | राहत वितरण कार्यक्रममा धुम्ब्रबराही युवा क्लबको सहयोग थियो  भने  सम्बन्धित वडा संग पनि  समन्वयन गरिएको थियो | वडा […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो, संक्रमित १८ लाख बढी
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार नाघ्यो,  संक्रमित १८ लाख बढी

३० चैत, काठमाडौं ।   कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख  ६ हजार नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको मृत्यु भएको छ । अमेरिकामा  भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ

  • ४ years अगाडि