समाचार

एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?
एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् […]

  • ३ years अगाडि
साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्कीपछि संग्रौलाले सोधेः तह लगाउने कुटेर हो कि मारेर ?
साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्कीपछि संग्रौलाले सोधेः तह लगाउने कुटेर हो कि मारेर ?

काठमाडौं । नागरिक समाजका अगुवा तथा लेखक खगेन्द्र संग्रौलालाई एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले दिएको धम्कीपूर्ण मन्तब्यले बौद्धिक जमातमा बहसको प्रमुख विषय बनेको छ । सामाजिक संजालमा संग्रौला–बस्नेतको बहसले स्थान पाएको छ । संग्रौलाले सामाजिक संजालमार्फत नै बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्। बस्नेतले आफूलाई साइबर सेना लाएर तह […]

  • ३ years अगाडि
वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रियामा अदालतको धक्का, तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश
वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रियामा अदालतको धक्का, तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कार्यको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतले रिटमाथिको सुनुवाई गर्दै तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको हो । अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो । वायुसेवा निगमलाई निजीकरण गर्ने […]

  • ३ years अगाडि
निर्मलाका दोषी चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन
निर्मलाका दोषी चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तका दोषी चाँडो पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्। निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र आईजीपी शैलेश थापा क्षत्रीलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन्। साथै उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न पनि निर्देशन दिएका […]

  • ३ years अगाडि
कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चका दुई न्यायाधीशको बाझियो राय
कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चका दुई न्यायाधीशको बाझियो राय

कालीगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ। न्यायाधीश राउतले कालीगण्डकी डाइभर्सनबाट धार्मिक, पर्यटकीय, पर्यावरणीय लगायत सबै क्षेत्रमा असर पर्ने भएकाले रोक्नुपर्ने आदेश गरेका छन् भने न्यायाधीश फुयालले वातावरणीय संरक्षणका प्राथमिक काम हुनै बाँकी रहेकाले उक्त आयोजनाका प्राथमिक काम रोक्न नपर्ने भन्दै राय बझाएका छन्। न्यायाधीश राउतको आदेशमा भनिएको छ, ‘कालीगण्डकीलाई डाइभर्सन गरी कालीगण्डकी तिनाउ डाइभर्सन […]

  • ३ years अगाडि
कक्षा १२ को परीक्षा साउन ३१ देखि
कक्षा १२ को परीक्षा साउन ३१ देखि

काठमाडौँ– कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता मंगलबार बसेको बैठकले साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। विद्यार्थीहरुले आफ्नै विद्यालय वा होम सेन्टरबाटै परीक्षा दिन पाउने बोर्डले निर्णय गरेको छ। यसअघि गत जेठ २६ गतेका लागि कक्षा […]

  • ३ years अगाडि
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ। बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न बैठक बस्ने भएको हो। शेरबहादुर देउवाको नेतृत्वमा नवगठित सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले यही […]

  • ३ years अगाडि
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश दिएको छ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो । सर्वोच्चले नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न भन्दै अन्तरिम आदेश दिएको अधिवत्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए । “वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितका कानुन व्यवसायीले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर […]

  • ३ years अगाडि
सत्ताबाट बाहिरिने बेला ओलीले बढाएर गए सार्वजनिक सवारीको भाडा !
सत्ताबाट बाहिरिने बेला ओलीले बढाएर गए सार्वजनिक सवारीको भाडा !

काठमाडौं : सरकारले सार्वजनिक सवारीसाधनको २८ प्रतिशतसम्म भाडा बढाएको छ। यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बृद्धि गरेको हो। यातायात व्यवस्था विभागले भाडादर समायोजन सम्वन्धी गरेको अध्ययनले  सार्वजनिक सवारीसाधनको भाडादर बढाउनुपर्ने निष्कर्ष निकालेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले […]

  • ३ years अगाडि
अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा
अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा

काठमाडौं : सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो। नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्। अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका लागि विशेष जोखिम भत्ताको समेत व्यवस्था […]

  • ३ years अगाडि
गृहमन्त्रीको एक्सन : ओली सरकारको निर्णय अनुसार गरिएका एआइजी सरुवा नगर्न निर्देशन
गृहमन्त्रीको एक्सन : ओली सरकारको निर्णय अनुसार गरिएका एआइजी सरुवा नगर्न निर्देशन

काठमाडौं : गृह मन्त्रालयले हालै भएको पाँच जना एआइजीको सरुवा तत्कालै रोक्न निर्देशन दिएको छ। नयाँ सरकार परिवर्तनसँगै मंगलवार गृह मन्त्रालयको जिम्मेबारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँडले एआइजीको सरुवा रोक्न निर्देशन दिएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई तत्काल सरुवा नगर्न निर्देशन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले एआइजी सरुवा गर्ने निर्णय गरेको थियो। सोही अनुसार […]

  • ३ years अगाडि
१० लाख धरौटि बुझाएर रिहा भए कांग्रेस उपसभापति गच्छदार
१० लाख धरौटि बुझाएर रिहा भए कांग्रेस उपसभापति गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार रिहा भएका छन्। विशेष अदालतमा आज उपस्थित भएका गच्छदारलाई १० लाख धरौटि बुझाएर रिहा गर्न अदालतले आदेश दिइएको थियो। अदालतको आदेश लगत्तै गच्छदार १० लाख रुपैयाँ धरौटि बुझाएर रिहा भएका हुन्। ललिता निवास प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। […]

  • ३ years अगाडि