कुश्मा — नेपाल भूपु सैनिक बहुउद्देश्यीय सहकारी संस्था, कुश्माको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन बाट शिब शर्माको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बेल कुमारी जिसी, सचिबमा देबेन्द्र नेपाली र कोषाध्यक्षमा खड्क बहादुर गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मेघराज रिमाल, देउ बहादुर क्षेत्री, कृष्ण प्रसाद शर्मा, ओम प्रसाद […]