अन्तर्राष्ट्रिय

म्यानमारमा आन्दोलन ज्यान गुमाउनेको संख्या ७०१ पुग्यो, ३१ सय थुनामा
म्यानमारमा आन्दोलन ज्यान गुमाउनेको संख्या ७०१ पुग्यो, ३१ सय थुनामा

क्वालालमपुर (मलेसिया)– सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तीमा ७०१ जनाको मृत्यु भएको छ। आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ। फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ। सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन […]

  • ३ years अगाडि
म्यानमारकी नेतृ सुकीसँग अवैध सुन र लाखौँ डलर रहेको सेनाको आरोप
म्यानमारकी नेतृ सुकीसँग अवैध सुन र लाखौँ डलर रहेको सेनाको आरोप

म्यानमारकी अपदस्थ नेतृ आङ साङ सुकीले गैरकानुनी रूपमा सुन र ६ लाख डलर राखेको सेनाले आरोप लगाएको छ । हाल सेनाकै नियन्त्रणमा रहेकी सुकीले विभिन्न समयमा अवैध रूपमा सुन र लाखौँ डलर लिएको सेनाको भनाइ छ । गत १ फेब्रुअरीमा म्यानमारको सेनाले ‘कु’ गरी सत्ता हातमा लिएको थियो । त्यससँगै सेनाले सुकीलगायत शीर्ष नेताहरूलाई नजरबन्दमा […]

  • ३ years अगाडि
चिनियाँ हस्तक्षेपविरुद्ध प्रधानमन्त्री ओली, चिनियाँ मिसन असफल बन्ने सम्भावना
चिनियाँ हस्तक्षेपविरुद्ध प्रधानमन्त्री ओली, चिनियाँ मिसन असफल बन्ने सम्भावना

काठमाडौँ- संसद विघटनसँगै राजनीतिकरुपमा विभाजित भइसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको प्रयास गर्न नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको चार सदस्यीय टोली अन्ततः निराश फर्कने सम्भावना प्रबल बनेको छ। नेकपा विभाजित भएमा आफ्नो ठूलो मेहनत र लगानी खेर जाने तथा प्रतिस्पर्धीहरु फेरि बढ्ने त्राससहित नेपाल आएको सीपीसी उच्चस्तरीय […]

  • ३ years अगाडि
कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु
कोरोनाबाट एकै दिनमा ३ हजार ७०० को मृत्यु

वाशिंटन । अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा बढी व्यक्ति उपचारकोलागि अस्पताल […]

  • ३ years अगाडि
चीनले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो
चीनले चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

बेइजिङ । चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर  बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन ग¥यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित […]

  • ३ years अगाडि
हुवावे र जेटिईमाथि प्रतिबन्ध लगाउँदै स्विडेनले भन्यो- चीन राष्ट्रिय सुरक्षाका लागि खतरा
हुवावे र जेटिईमाथि प्रतिबन्ध लगाउँदै स्विडेनले भन्यो- चीन राष्ट्रिय सुरक्षाका लागि खतरा

राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भन्दै स्विडेनले मंगलबार चिनियाँ संचारप्रविधि कम्पनी हुवावे टेक्नोलोजी र जेटिई कर्पोरेशनको फाइभ जी प्रविधिलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ। स्विडेनको यो निर्णयका विरूद्ध बेइजिङले अपेक्षितरूपमा कडा प्रतिक्रिया जनाएको छ। स्विडेनको यस कदमले चीनमा काम गरिरहेको स्विडेनको टेलिकम्युनिकेसन कम्पनी एरिक्सनसँगको व्यापार भविष्यमा प्रत्यक्ष असर पर्ने ठानिएको छ। फाइभजी प्रविधिमा एरिक्सन हुवावेको निकट […]

  • ४ years अगाडि
नेपाल-भारत द्विपक्षीय सम्बन्धमा छलफल गर्न सहमत
नेपाल-भारत द्विपक्षीय सम्बन्धमा छलफल गर्न सहमत

काठमाडौं, ३१ साउन । नेपाल–भारत द्विपक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफलका लागि सहमति भएका हुन् । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार टेलिफोनमा कुराकानी गरेका छन् । सो कुराकानीपछि उनीहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएको परराष्ट्र […]

  • ४ years अगाडि
मंगल ग्रहमा यान पठाउँदै चीन, प्रक्षेपणका लागि रकेट तयार
मंगल ग्रहमा यान पठाउँदै चीन, प्रक्षेपणका लागि रकेट तयार

एजेन्सी, २ साउन । चीनले मंगल ग्रहको मिसनको लागि अर्को पाइला चालेको छ । मंगलमा पहिलोपटक यान पठाउनका लागि प्रक्षेपणका लागि रकेट तयारी अवस्थामा राखेको छ । तियानवेन-१ नाम दिइएको मिसन अन्तर्गत रकेट वेन्चाङ स्पेस लन्च सेन्टरमा ठाडो गरी राखिएको ग्लोबल टाइम्सले जनाएको छ । रकेटलाई जुलाई देखि अगष्टको शुरुसम्ममा प्रक्षेपण गरिनेछ । रकेटमा यान […]

  • ४ years अगाडि
यूएईले मंगल ग्रहको अध्ययनका लागि पठायो ‘द होप’ यान
यूएईले मंगल ग्रहको अध्ययनका लागि पठायो ‘द होप’ यान

काठमाडौं, ५ साउन । संयुक्त अरब इमिरेट्स (यूएई) को मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियानको सुरुवात भइसकेको छ । यो अभियानका लागि उपग्रहलाई जापानबाट छोडिएको छ । होप नामक यो उपग्रहलाई तनेगाशिया अन्तरिक्ष केन्द्रबाट एच टु–ए नामक रकेटमार्फत् पठाइएको हो र अब यो ५० करोड किलोमिटरको दुरी तय गरेर मंगलग्रहको मौसम र जलवायुको अध्ययन गर्नेछ । […]

  • ४ years अगाडि
अफगानिस्तानमा बम विस्फोट, ४ प्रहरीको मृत्यु
अफगानिस्तानमा बम विस्फोट, ४ प्रहरीको मृत्यु

अफगानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरी मारिएका छन् । देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । उनका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारीसाधन पनि ध्वस्त भएको छ । प्रहरी अधिकारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा दुर्घटनामा परेको उनको भनाइ छ ।

  • ४ years अगाडि
ट्रम्पको दाबी, ‘अमेरिकामा मृत्यु दर सबैभन्दा कम’
ट्रम्पको दाबी, ‘अमेरिकामा मृत्यु दर सबैभन्दा कम’

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या १ लाख ४० हजारभन्दा माथि गइसकेको छ । तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मृत्यु दरको यस्तो आँकडालाई खारेज गरिदिएका छन् । कोरोनाका कारण संसारभर मरेका ६ लाख मानिसमध्ये सबैभन्दा बढी अमेरिकाका रहेका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोनाका कारण बढी मानिसको मृत्यु भइरहेको […]

  • ४ years अगाडि
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए
९१ जना विदेशी मोरङ र सुनसरीको मस्जिदमा भेटिए

६ वैशाख, विराटनगर । मोरङका विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी रहेको मस्जिदमा ३१ जनाले आश्रय लिइरहेको पाइएको हो । प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी, १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका […]

  • ४ years अगाडि