• होमपेज
  • अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्
Breaking News

अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ ।
उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।
तालिवान विद्रोही अफगानिस्तमानमा विजय नजिक रहेको समाचारमा जनाइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook