• होमपेज
  • भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै
अर्थ खबर

भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै

काठमाडौ । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउने भएको छ । इन्स्योरेन्सले बुधबार (भोली) बाट आईपीओ निष्काशन गर्ने भएको हो ।

६० लाख कित्ता आईपीओ जारी गर्न लागेको कम्पनीले ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

विज्ञापन

बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई वितरण गरिने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook