मुस्ताङ : मिठो स्याउ अनि स्याउको राजधानी भनेर मुस्ताङको मार्फालाइ सम्झन्छौं । स्याउ भन्ने नाम आउँदासाथ मार्फाको स्याउ भन्ने गरिन्छ । हो त्यही मुस्ताङको मार्फाको स्याउ यस वर्ष भने गतवर्षको तुलनामा धेरै फलेपछि कृषकहरु उत्साहित छन् ।
विज्ञापन
बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले [...]
पर्वत। महिलालाई व्यावसायिक कृषिमा जोड्दै उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्न पर्वतको पैयूँ गाउँपालिकामा एक करोड ४३ लाख रुपैयाँभन्दा बढीको कृषि परियोजना सञ्चालन हुने भएको छ । परियोजना अन्तर्गत महिला नेतृत्वमा [...]
बागलुङ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिकोत्सवको अवसरमा मंगलबार बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा [...]
पर्वत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा पर्वतको मोदी गाउँपालिकामा बीमा सेवासम्बन्धी जानकारी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वैदेशिक रोजगार म्यादी जीवन बीमा, सन मेडिकेयरलगायत [...]
पर्वत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका–१२, ठुलीपोखरीस्थित देविस्थान प्राथमिक विद्यालयलाई कम्पनीको [...]
पर्वत । पर्वतको कुश्मा बजारमा उपभोक्ताका लागि आएको एलपी ग्यास बाटोबाटै व्यापारीले नियन्त्रणमा लिएर अन्यत्र लुकाएको आरोप लागेको छ। ग्यासको अभाव चर्किरहेका बेला कुश्माका लागि आएको ग्यासको गाडी नै बाटोबाट [...]
फेसबुक प्रतिक्रियाहरु