• होमपेज
  • महन्थले रोष्ट्रममा उभिएर भने– प्रधानमन्त्री देउवाको समर्थनमा मत दिन्छौं
Breaking News

महन्थले रोष्ट्रममा उभिएर भने– प्रधानमन्त्री देउवाको समर्थनमा मत दिन्छौं

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै ठाकुरले विश्वासको मत दिने बताएका हुन्।

विज्ञापन

‘उहाँ (प्रधानमन्त्री देउवा)ले जुन प्रस्ताव राख्नुभएको छ। त्यसको समर्थनमा हामी उहाँलाई मत दिन्छौं,’ ठाकुरले भने।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook