• होमपेज
  • १८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ?
समाचार

१८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ?

काठमाडौँ: गृह मन्त्रालयले शुक्रबार विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयमा कार्यरत सहसचिव ढुंडी प्रसाद निरौला ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् ।

यस्तै रामेछाप, पाँचथर, खोटाङ, महोत्तरी, भोजपुर, गुल्मी, डोल्पा, मुगु, उदयपुर, तेह्रथुम लगायत जिल्लाबाट सिडिओहरु सरुवा भएका हुन् ।

विज्ञापन

कसको कहाँ सरुवा भयो विस्तृतमा :


फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook