• होमपेज
  • पर्वतको डिमुवामा औषधी पसल सञ्चालक मृत भेटिए
पर्वत बिशेष

पर्वतको डिमुवामा औषधी पसल सञ्चालक मृत भेटिए

पर्वत/ पर्वतको मोदी गाउँपालिका ६ डिमुवाबजारमा औषधी पसल सञ्चालक मृत भेटिएका छन ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं ७ घर भै डिमुवाबजारमा औषधी पसल सञ्चालन गदैै गर्दै आएका ३० बर्षिय चेतन भनिने चन्द्रबहादुर खत्री मृत भेटिका हुन ।
औषधी पसल भन्दा पछाडीको आफ्नै कोठामा बुधबार राती मृत अबस्थामा फेला परेका हुन । आफ्नै कोठामा मृत भेटिएका केसीको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook