• होमपेज
  • बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे , घर जान पाउँ सरकार !
Breaking News

बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे , घर जान पाउँ सरकार !

काठमाडौँ — काठमाडौं र आसपासका विभिन्न ठाउँबाट आइतबार राति घर जान हिँडेका सर्वसाधरणहरुलाई कलंकी प्रहरीले रोकेको छ । नागढुंगासम्म पुगेका उनीहरुलाई प्रहरीले फेरि कलंकी फर्काएको हो । उनीहरु अहिले कलंकी चोकबाट तल रहेको चौरमा यत्तिकै बसिरहेका छन् । बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेउ । बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे ।’

स्रोत : इ कान्तिपुर

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook