• होमपेज
  • एमसीसी संसदकोबाट पास हुन्छ : प्रधानमन्त्री
Breaking News

एमसीसी संसदकोबाट पास हुन्छ : प्रधानमन्त्री

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदको यही अधिवेशनबाट पास

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदको यही अधिवेशनबाट पास हुने बताएका छन् ।
मंगलबार साँझ सम्पादकहरुसँग भएको भेटमा उनले एमसीसी छिट्टै पास हुने बताएका हुन् । ‘केही साथीहरुले बुझ्न बाँकी भएकाले कार्यदल बनाएको हो’ उनले भने ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै मात्र केन्द्रीय कमिटीबाट एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदललाई १० दिनको समय दिइएको छ ।mcc

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook