सिन्धुपाल्चोक । वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण [...]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री केपी ओलीको आदेश अवज्ञा गरेको छ । प्रधानमन्त्री ओलीको आदेशपछि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमा अतिरिक्त महसुल नबुझाएका उद्योगहरूमा लाइन जोड्न नमानेको हो । [...]
पर्वत । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८१÷ ०८२ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँ सभाले ४६ करोड ४७ लाख ९३ हजार बजेट [...]
काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको [...]
काठमाण्डौ – सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । [...]
पर्वत। दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने कालीगण्डकी नदी किनारका सबै शालग्राम शिलाको नामाकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले नदीका दुवै किनारमा रहेका शिलाको नामाकरण गर्न लागिएको हो [...]
फेसबुक प्रतिक्रियाहरु