काठमाडौं । वाग्मती नदीमा र्याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्याफ्टिङ गराइएको हो । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्याफ्टिङ गराइएको हो [...]
काठमाडौं : सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत आयोजना पाएको भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)लाई लगानी जुटाउन दुई वर्ष समय थप्ने सरकारको निर्णय सदर गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नाममा [...]
काठमाडौं । नेपाली बजारमा बेन्कोको नयाँ स्मार्टफोन 'बेन्को एसवन प्रो' (Benco S1 Pro) सार्वजनिक भएकाे छ । कम्पनीले शुक्रबार सस्तो मूल्यमा विभिन्न फिचर उपलब्ध भएको यो फोन नेपाली उपभोक्ताका लागि [...]
पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष रु दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो। यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले [...]
नेकपा एमाले स्थायी कमिटी सदस्य मणि थापा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्। पछिल्लो दिन एमालेमा बिदा स्वीकृत गराएर सार्वजनिक कार्यक्रममा नदेखिएका [...]
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार ल्याएको आगामी आर्थिक वर्षको बजेट सच्याउन आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पान्डे लगाएतका नेताहरू बालुवाटार [...]
फेसबुक प्रतिक्रियाहरु