काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धमा आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन शुरु भएको छ । चौथो चरणको आन्दोलनको कार्यक्रम अनुसार प्रचण्ड–नेपाल समुहले आज (फागुन ५) देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । संघर्ष समितिका सचिव डा. विजय पौडेलले प्रदर्शन र […]
काठमाण्डाै – विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पुस १७ गतेभित्र सङ्घीय संसद्को सातौँ अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्याशित रूपमा प्रतिनिधि सभामाथि अवरोध सिर्जना गरिएकोमा सिङ्गो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताउनुभएको छ । बुधबार (आज) विज्ञप्तिमार्फत सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने […]
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन् । भोलि सांसदहरूसँग छलफल गरेर र पर्सी केन्द्रीय […]
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भर्त्सना गरेको हो । बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको […]
काठमाडौं, ५ पुस । सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीबीचको बैठक सकिएको छ । आइतबार साँझ बैठकले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको सबै प्रकारले विरोध र प्रतिरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सरकारले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त […]