वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राती वीरगन्जका २ चिकित्सकसहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमण पुष्टि भएका दुवै चिकित्सक नारायणी अस्पतालमा कार्यरत छन् । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय एक पुरुष कर्मचारीमा पनि संक्रमण भेटिएको […]
काठमाडौं– कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। रोयटर्सले बेलायती टेलिभिजन नेटवर्क ‘आइटिभी’ का राजनीतिक सम्पादक रोबर्ट पेस्टनलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। ‘अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोना खोपमा छिट्टै (सम्भवत […]
काठमाडौं- नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ । प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये सबैभन्दा धेरै प्रदेश नं ५ मा १० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन । कर्णाली प्रदेशमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा गएको २४ घण्टामा थप […]
काठमाडौँ, असार २६ गते । पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार ३०६ रहेका छन् । पछिल्लो २४ घण्टामा चार ८०६ हजार पीसीआर परीक्षण […]
पर्वत ,असार २३ / पर्वत जिल्लामा मंगलबार एकै दिन २० जना कोरोना संक्रमित निको भएका छन । कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुस्मा स्थित अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका २० जनाले कोरोना जित्न सफल भएका हुन । उपचार पछि निको हुनेमा संक्रमण पुष्टि भएर ३४ दिन सम्म अस्पतालमा उपचार गराईरहेका समेत छन । गण्डकी स्वास्थ्य […]
काठमाडौं, असार २३/ पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा […]
२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को स्थानीय संक्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएका छन् । ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन । पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । स्वास्थ्य […]
बैशाख ८, काठमाडौँ | कोरोना भाइरस नियन्त्रणमा लागि रहेका जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन् गोकर्णेश्वर नगरपालिका नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी । राहत वितरण ,अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै सुवेदीले नगरवासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन। त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य […]
७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित बिधार्थी संघ केन्द्रले सुचना सहित अपिल गरेको छ | नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ आवश्यक राहत सहयोगका लागि प्रयासरत रहेको बताएको छ […]
७ बैशाख, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)का कारण सुरक्षा सतर्कताका लागि नेपाल दलित संघ केन्द्रले अपिल गरेको छ | नेपाल भर लकडाउन जारि भए पश्चात आफ्नो अत्यावश्यक काम विशेषको शिलसिलामा घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरुलाइ आवश्यक राहत सहयोगका लागि प्रयासरत भएको जनाएको छ | नेपाल दलित संघका […]
६ वैशाख, विराटनगर । मोरङका विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी रहेको मस्जिदमा ३१ जनाले आश्रय लिइरहेको पाइएको हो । प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी, १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका […]