पर्वत- पर्वतमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कुश्मा नगरपालिकाका ९ जना र महाशीला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार महाशीला गाउँपालिकाका दुई जना २६/२६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ भने कुश्मा नगरपालिकाका ५३,२९, १८,३३, ३८ र २४ वर्षिय पुरुष तथा […]