कोरोना भाइरस

लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु
लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु

बागलुङ – आजै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार (आज) विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनी धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका […]

  • ३ years अगाडि
कोभिडका बिरामी बढेपछि पर्वत अस्पतालमा २० वटा आइसोलेशन बेड थप
कोभिडका बिरामी बढेपछि पर्वत अस्पतालमा २० वटा आइसोलेशन बेड थप

पर्वत –  कोभिड-१९ का संक्रमित बिरामको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा शैया थप गर्न थालिएको छ । जिल्ला अस्पतालको कोभिड-१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखि क्याम्पसमा निर्माण गरिएको अस्थायि अस्पतालवाट आवश्यक कपडा लगायतका सामाग्री लगेर २० […]

  • ३ years अगाडि
पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए
पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए

पर्वत: कोरोना संक्रमणका कारण आज पर्वतमा दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ कुश्मा का ६७ वर्षिय पुरुष र कुश्मा नगरपालिका वडा नं. १ पाङका ४७ वर्षिय पुरुष रहेका छन् । कुश्माका पुरुषको आज विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ७ बजे निधन भएको हो । २२ गते […]

  • ३ years अगाडि
थप ८ हजार ८५० जनामा कोरोना पुष्टि
थप ८ हजार ८५० जनामा कोरोना पुष्टि

आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍ जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या […]

  • ३ years अगाडि
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

पर्वत । पर्वतमा कोरोना संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालले आइतवार जारी गरेको विज्ञप्ति पर्वतको कुस्मा र फलेबास नगरपालिकाका संक्रमितको कोरोनाका कारण ज्यान गएको हो । फलेवास नगरपालिका वडा न ५ का ६७ बर्षिया पुरुषको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । संक्रामण तथा सरुवा रोग उपचार केन्द्र पोखरामा उपचारको […]

  • ३ years अगाडि
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ […]

  • ३ years अगाडि
खोप खरिद अनियमितता: पूर्वस्वास्थ्यमन्त्री ढकालले गरेका थिए कमिसन दिने समझदारी
खोप खरिद अनियमितता: पूर्वस्वास्थ्यमन्त्री ढकालले  गरेका थिए कमिसन दिने समझदारी

काठमाडौँः यो प्रसंग सेप्टेम्बर, २०२० को हो । विभिन्‍न देशहरूले खोपको तेश्रो चरणको क्लीनिकल ट्रायल अन्तिम चरणमा पुर्‍याएका थिए । परीक्षणमा खोपको प्रभावकारिताबारे सकारात्मक नतिजाहरू आउन थाले । बेलायतले विकास गरेको अष्ट्राजेनिका खोपलाई आपतकालीन प्रयोग अनुमति दिनेतर्फ गृहकार्य हुँदै थियो । विश्‍वभरका विभिन्‍न देशहरूले खोप ‘बुक’ गर्न सुरु गरिसकेका थिए । डिसेम्बरको अन्त्यतिरबाट त बेलायतले आफ्नो मुलुकमा आपत्कालीन प्रयोग अनुमति दियो […]

  • ३ years अगाडि
अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने
अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने

काठमाडौँ : कोभिड–१९ विरुद्धको खोप खरिदका विषयमा लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री र कमिसन एजेण्टबीचको विवाद सतहमा आएपछि खोप खरिद प्रक्रियाको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिएका छन् । उपप्रधानमन्त्री पोखरेलको सचिवालयका अनुसार, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेहका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य […]

  • ३ years अगाडि
७१८ को नमूना परीक्षण गर्दा ४४१ मा कोरोना, ५ को मृत्यु
७१८ को नमूना परीक्षण गर्दा ४४१ मा कोरोना, ५ को मृत्यु

रूपन्देही । आइतबार रुपन्देहीमा ७१८ नमूना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् । २४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना थपिएका छन् । सिद्धार्थनगरमा ५८ जना, देवदहमा २३ जना, सैनामैनामा २० जना, सुद्धोधनमा ६ जना […]

  • ३ years अगाडि
गण्डकीमा कोरोनाले थप एक जनाको मृत्यु
गण्डकीमा कोरोनाले थप एक जनाको मृत्यु

पोखरा, ६ बैशाख/ पोखरा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । आइतबार पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । चैत ३१ कोरोना संक्रमण उपचाररत पोखरा महानगरपालिका वडा १६ का ६५ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको शर्माले जानकारी दिए । यो […]

  • ३ years अगाडि
भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द
भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

कोरोना संक्रमणको जोखिम बढेसँगै वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द गर्ने निर्णय गरेको छ । वैशाख ६ गतेबाट लागु हुनेगरी कक्षा १ देखि ५ सम्मको पठापाठन बन्द हुने वीरगञ्जमा महानगरपालिकाले निर्णय गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । […]

  • ३ years अगाडि
कोरोना महामारी भयावह बन्ने स्वास्थ्य मन्त्रालयको चेतावनीबीच के छ सरकारको तयारी ?
कोरोना महामारी भयावह बन्ने स्वास्थ्य मन्त्रालयको चेतावनीबीच के छ सरकारको तयारी ?

नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेका ७२ वटा कोभिड वार्ड दुई दिनअघि नै बिरामीको चाप बढेका कारण भरिएका थिए । अस्पतालमा थप बिरामी आएमा भर्ना गर्न नसक्ने अवस्था थियो । अस्पतालमा भएका पूर्वाधार भरिए पनि बुधबार फेरि बाँके जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । अस्पतालका प्रवक्ता संकेत कुमार रिसाल भन्छन्, ‘अहिले अस्पतालमा भएको […]

  • ३ years अगाडि