बिहादी गाउँपालिका

बिहादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
बिहादी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

पर्वत । यहाँको एक पालिकाले अध्यक्ष कप आयोजना गर्ने भएको छ । पर्वतको बिहादी गाउँपालिकाले २३ बैशाख देखी २७ गतेसम्म “गाउँपालिका अध्यक्ष कप–२०८२” आयोजना गरेको हो । अध्यक्ष कप अन्तर्गत भलिबल प्रतियोगिता तथा विविध कार्यक्रम हुनेछन् । गाउँपालिकाले पुरुष, महिला र शिक्षक–कर्मचारी मैत्रीपुर्ण बीच भलिवल प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार वडा […]

  • १ महिना अगाडि
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक

पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्। स्थानीय युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रमले युवा खेलाडीमा उत्साह थपेको छ। गिरी हाल सुचनाकेन्द्र डटकमका प्रबन्धकसमेत हुन्। उनले भने, “खेलकुदमा लागेर देशको […]

  • १ महिना अगाडि
विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख
विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख

पर्वत  । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८१÷ ०८२ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँ सभाले ४६ करोड ४७ लाख ९३ हजार बजेट सार्वजानिक गरेको हो । सोमवार आयोजित १५औँ गाउँ सभामार्फत गाउँपालिकाका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, शुसासन […]

  • १२ महिना अगाडि
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था
प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रतिवेदन चुस्त दुरुस्त अवस्थामा राख्नको लागि ल्यापटप वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार दिन प्रतिदिन हरेक क्षेत्रमा प्रविधिको आवश्यकता र माग बढिरहेको बेलामा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई पनि चुस्त दुरुस्त अवस्थामा राख्नको स्थानीय तहमा रहेका छ वटा स्वास्थ्य संस्थाहरूलाई नै ल्यापटप वितरण गरिएको हो । […]

  • १ year अगाडि
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका
जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका

पर्वत । गतबर्षहरुको तुलनामा यस बर्ष ढडेलोले वन विनास भएपछि जिल्लाको विहादी गाउँपािलकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिका भित्रका सामुदायिक वन समूहका उपभोक्ता समितिका पदाधिकारीहरु मार्फत गाउँपालिकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको हो । वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि तालिम मार्फत गाउँपालिकाले सामुदायिक वनका पदाधिकारीहरुलाई जनचतेना अभिबृद्धि गर्न लागेको हो […]

  • १ year अगाडि
बिहादी गाउँपालिकाको बजेट ४४ करोड ८ लाख
बिहादी गाउँपालिकाको बजेट ४४ करोड ८ लाख

पर्वत । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार बजेट सार्वजानिक गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । आइतवार आयोजित १२ औँ गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक […]

  • २ years अगाडि
पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन
पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन

पर्वत । आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका शिक्षक, कृषक, संघसंस्थाका प्रमुख, […]

  • २ years अगाडि
पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना
पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना

पर्वत- पर्वतको विहादी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका विपन्न तथा असहाय नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी फागुन १२ गतेदेखि १४ गतेसम्म शिविरको आयोजना गरिएको हो । गाउँपालिकाका ६ वटै वडाका नागरिकलाई पायक पर्नेगरी शिविर संचालन गर्न थालिएको उपाध्यक्ष मिना शर्मा तिवारीले जानकारी दिनुभयो । नेलम्वो नेपालको आर्थिक तथा […]

  • २ years अगाडि
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत । पर्वतका एक निर्वाचित जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । ३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो […]

  • ३ years अगाडि
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन
पर्वतको बिहादीमा नेकपा एकिकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजबादि पर्वतले आफ्नो सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । सोहि अन्तर्गत बुधबार एक भेलाका बिच बिहादी गाउँपालिका १ बाच्छामा दुर्गा प्रसाद आचार्य को नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो । भेलाबाट सचीवमा दुर्गा बहादुर खत्री , सदस्यमा मैनी कुमारी आचार्य ,फुलमाया नेपाली , शारदा नेपाली , रामप्रसाद आचार्य ,पुर्ण वहादुर […]

  • ४ years अगाडि
कस्तो छ तपाईंको आजको राशिफल (२०७७ असोज १ गते)
कस्तो छ तपाईंको आजको राशिफल (२०७७ असोज १ गते)

वि.सं.२०७७ साल असोज ०१ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–औंशी,२७ घडी ५२ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी,१२ घडी ३६ पला,बिहान १० बजेर ५३ मिनेट उप्रान्त उत्तरफाल्गुनी । […]

  • ५ years अगाडि
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम
आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर […]

  • ५ years अगाडि