फलेबास नगरपालिका

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुग्यो
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुग्यो

काठमाडौं- नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष,  मोरङका ६० वर्षीय पुरुष र […]

  • ४ years अगाडि
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको राष्ट्रिय परीक्षा बोर्डsf सदस्यसचिव दुर्गा अर्यालले खबरहबलाइ जानकारी दिए  । झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले जनाएको छ […]

  • ४ years अगाडि
नेपाल-भारत द्विपक्षीय सम्बन्धमा छलफल गर्न सहमत
नेपाल-भारत द्विपक्षीय सम्बन्धमा छलफल गर्न सहमत

काठमाडौं, ३१ साउन । नेपाल–भारत द्विपक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफलका लागि सहमति भएका हुन् । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग शनिबार टेलिफोनमा कुराकानी गरेका छन् । सो कुराकानीपछि उनीहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएको परराष्ट्र […]

  • ४ years अगाडि
निरन्तरको वर्षाका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो
निरन्तरको वर्षाका कारण निर्माणाधीन मध्यपहाडी लोकमार्ग भासियो

पर्वत ,साउन ३१/ निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो। पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको […]

  • ४ years अगाडि
शनिबार थपिए ४६८ संक्रमित, मृत्यु हुनेको संख्या १०२ पुग्यो
शनिबार थपिए ४६८ संक्रमित, मृत्यु हुनेको संख्या १०२ पुग्यो

काठमाडौं, ३१ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका एक–१ गरी थप ३ जनाको मृत्यु भएको हो । डा. गौतमका अनुसार कपिलवस्तुको मायादेवी–७ का ४० वर्षीय पुरुषको शनिबार […]

  • ४ years अगाडि
पहिरामा परी तीनको मृत्यु, पुष्पलाल लोकमार्ग अवरुद्ध
पहिरामा परी तीनको मृत्यु, पुष्पलाल लोकमार्ग अवरुद्ध

बाग्लुङ, ३१ साउन । निसीखोला गाउँपालिकाको विभिन्न ठाउँमा गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक छन् । पहिरामा पुरिएका तीनै जनालाई मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी […]

  • ४ years अगाडि
बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको छ, चाँडै स्थायी समिति बस्छ : प्रचण्ड
बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको छ, चाँडै स्थायी समिति बस्छ : प्रचण्ड

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानका लागि बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको बताएका छन्। बिहीबार सातादिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो। ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै प्रचण्डले बालुवाटारको प्रस्तावबारे जानकारी दिएका हुन्। ‘पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको […]

  • ४ years अगाडि
६ क्यामेरा भएको स्मार्टफोन जेरो एट आउँदै
६ क्यामेरा भएको स्मार्टफोन जेरो एट आउँदै

काठमाडौं । इनफिनिक्सले चाँडै नयाँ स्मार्टफोन इनफिनिक्स जेरो एट ल्याउने भएको छ। हालसालै यो स्मार्टफोन गुगल प्ले कन्सोलमा देखिएको छ । कम्पनीले यो फोनको टिजर भिडियो पनि जारी गरेको थियो, जुन पछि हटाइयो । फोनका धेरैजसो स्पेसिफिकेसनको खुलासा गूगल प्ले कन्सोलमार्फत नै भइसकेको छ । माई स्मार्टप्राइसको रिपोर्टअनुसार फोनमा मिडियाटेक हेलियो जी ९० प्रोसेसर, माली […]

  • ४ years अगाडि
सरकारले देशभर लकडाउन नगर्ने
सरकारले देशभर लकडाउन नगर्ने

काठमाडौं, २२ साउन । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने स्पष्ट पारेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमात्र कोरोना भाइरसको महामारीको समस्याको समाधान नभएको बताएका हुन् । ‘लकडाउनमात्र समस्या समाधानको उपाय होइन,’ मन्त्री डा. खतिवडाले सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘जोखिम हेरेर कहिले लकडाउन गर्ने त कहिले […]

  • ४ years अगाडि
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र […]

  • ४ years अगाडि
लगानी बोर्डको अध्यक्ष नियुक्तिले ओली प्रचण्ड विवाद बढायो
लगानी बोर्डको अध्यक्ष नियुक्तिले ओली प्रचण्ड विवाद बढायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की भएको छ । डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ । उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए […]

  • ४ years अगाडि