पर्वत,अविरल बर्षा सँगै आएको पहिरोले अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. २ सहस्रधारामा आइतबार विहान पहिरो जाँदा सडक अबरुद्ध भएको हो । करिव ५ सय मिटर माथिवाट झरेको पहिरोले सडकको करिव ५० मिटर भाग पुरेको थियो । ठुलो पहिरो खसेकाले अवरुद्ध […]
सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब सरकारी तथा नीजी प्रयोगशालाले पीसीआर परीक्षण वापत अधिकतम दुई हजार रुपैयाँमात्रै लिन पाइने जानकारी दिए। सरकारले सुरुमा पीसीआर शुल्क ५५ सय तोकेको थियो। उक्त शुल्कलाई परिमार्जन गर्दै यही भाद्र दोस्रो साता ४४ सयमा झारेको थियो। आइतबारबाट […]
शुक्रबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद किनारा लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुनर्गठनको तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओली निकट नेताहरूका अनुसार ढिलोमा अबको १५ दिनभित्र मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी छ। अर्थ, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय खाली रहेकाले आफ्नो क्याबिनेटमा नयाँ मन्त्री थप्न ढिलो नगर्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन्। १५ दिनपछि दसैंको माहोल […]
आफ्नै घरमा डेरा गरी बस्ने व्यक्तिको हत्या गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौंको कीर्तिपुर ७ भाजंगलमा प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने भारतको बिहारका ४२ वर्षीय शम्भु महत्तोको कुटपिटबाट ज्यान गएको थियो। घरघनी प्रेमकृष्ण महर्जनसँग पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा महर्जनले शम्भु महतोलाई ढोकामा लगाउने काठको आग्लोले प्रहार गरेको काठमाडौं प्रहरी […]
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलबीच बालुवाटारमा वार्ता भइरहेको छ। शुक्रबार सम्पन्न स्थायी समिति बैठकको निर्णयसम्बन्धी अन्तरपार्टी सर्कुलरलाई अन्तिम रुप दिन दुई अध्यक्ष र महासचिवबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। सो बैठकले चैतमा गर्ने तय भएको महाधिवेशनको तयारीमा केन्द्रित हुने निर्णय गरेको थियो। ‘बैठकको निर्णयअनुसार […]
दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो ‘दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।’ […]
१९ भदौ, काठमाडौं । कोरोना महामारी शुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ । यसै सन्दर्भमा कोभिड पछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै […]
१९ भदौ, काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच […]
काठमाडौं, साउन ३२ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली […]
काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाईनै काम गर्न दिन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत […]
काठमाडौँ । राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ परेका छन् । युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो। झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ । गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा […]