पर्वत– पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ शुरु भएपछि पालिकाभित्र कार्यरत सार्वजनिक ओहोदाका व्यक्तिहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण पेस गर्न ताकेता गरेको हो । सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, […]
पर्वत । पर्वतको पैयूँ गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष एवं पूर्ण खोप समन्वय समिति संयोजक तोरणमल्ल ठकुरीले जानकारी दिनुभयो । अध्यक्ष मल्लले सबैको […]
पर्वत । पैयुँ गाउँपालिकाद्वारा नव निर्मित भवनको शुक्रबार भव्य समारोहका बीच उद्घाटन भएको छ । भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गर्नुभएको हो । भवन उद्घाटन भएसँगै स्थापना कालदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको पैयुँ गाउँपालिका अब आफ्नै भवनमा सरेको छ । पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण सम्पन्न भएको छ । […]
पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ । शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर उपप्रमुख स्वस्थानी रिजालले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल बजेट ९२ करोड १२ लाख ७२ हजारको बजेट प्रस्तुत गरेकी […]
पर्वत – पैयूँ गाउँपालिकाको आ.व २०८०/८१ को हालसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका आ.व २०८०/८१ का योजना, कार्यक्रमको प्रगति समिक्षा सहित विभिन्न योजना तथा परियोजनामा विनियोजित बजेट, खर्च तथा अन्य सेवा प्रवाहका सन्दर्भमा उपस्थित सरोकारवालाहरुले प्रश्न, जवाफ तथा जिज्ञासा व्यक्त गर्नुभएको थियो । प्रश्न तथ जिज्ञासाको जवाफ गाउँपालिकाका […]
पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण मल्ल ठकुरीले नीति तथा कार्यक्रम […]
पर्वत-पर्वतको पैंयु गाउँपालिका वडा नं. ४ हुवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ । शुक्रबार वडाको भेला आयोजना गरि सीता न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा घनश्याम बसेल, सचिव रेशम बसेल र उपसचिवमा कमल बसेल चयन हुनुभएको छ । कमिटी गठन कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय […]
पर्वत / कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए। ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा […]
पर्वत । पर्वतको पैयुुँ गाउँपालिकाका बासिन्दालाई प्रवासी नेपालीहरुले एम्बुलेन्स सहयोग गरेका छन् । बेलायतमा सक्रिय पैयुँखोला मगर समाज यूकेले पैयुँ गाउँपालिकाबासीहरुलाई उपहार स्वरुप एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो । ३९ औँ मगर दिवशको अवसरमा आज हुवासमा विशेष कार्यक्रमको आयोजना गरि पैयुँवासीहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका पैयुँखोलावासीहरुमार्फत संकलन भएको १४ लाख रुपैयाँमा […]
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । कोरोना संक्रमितलाई स्थानीय तहले अस्थाई अस्पताल बनाएर उपचार गर्नुपर्ने कार्यविधि बनाएपछि सरकारको निर्णय कार्यान्वयन गर्दै पैयुँले ५ बेडको अस्थाई अस्पताल बनाउन थालेको हो । गाउँपालिकाको निर्णय अनुसार अस्पताल निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण , जग्गा व्यवस्थापन लगायतका प्रक्रिया अगाडी बढेको गाउँपालिकाका प्रमुख […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश दिएको हो। ‘संवैधानिक नैतिकताको सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गरिनु पर्ने हुन्छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘तसर्थ विषयवस्तुको गाम्भीर्यता एवै संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा […]
अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ । अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको छ । विगत १४ वर्षदेखि युगाण्डाको कम्पालामा कार्यरत रहेका ४७ वर्षीय उनको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । ‘उनको मृत्युले अफ्रिकाका कार्यरत सबै नेपालीहरु दुःखीत छौं ।’ गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका […]