पैयुँ गाउँपालिका

पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध
पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध

पर्वत । शनिवार रातीदेखि देखि परेको अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड विभिन्न स्थानमा पहिरोले अबरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा अबरुद्ध भएको हो । आइतबार पनि पहिरोले अबरुद्ध सडक साँझ मात्रै एक तर्फी […]

  • ४ years अगाडि
मुडिकुवामा पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार
मुडिकुवामा पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार

पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ । पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा […]

  • ४ years अगाडि
जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले […]

  • ४ years अगाडि
नेपाल रेलवे कम्पनीमा खुल्यो हालसम्मकै धेरै पदको जागिर
नेपाल रेलवे कम्पनीमा खुल्यो हालसम्मकै धेरै पदको जागिर

नेपाल रेलवे कम्पनी लिमिटेडले १२९ करार कर्मचारीका लागि दरखास्त माग गरेको छ । हेर्नुहोस् बिज्ञापन

  • ४ years अगाडि
मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ खण्ड १० घण्टापछि सुचारु
मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ खण्ड १० घण्टापछि सुचारु

पर्वत,अविरल बर्षा सँगै आएको पहिरोले अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. २ सहस्रधारामा आइतबार विहान पहिरो जाँदा सडक अबरुद्ध भएको हो । करिव ५ सय मिटर माथिवाट झरेको पहिरोले सडकको करिव ५० मिटर भाग पुरेको थियो । ठुलो पहिरो खसेकाले अवरुद्ध […]

  • ४ years अगाडि
अब पीसीआर परीक्षणको मूल्य २ हजारमात्रै
अब पीसीआर परीक्षणको मूल्य २ हजारमात्रै

सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब सरकारी तथा नीजी प्रयोगशालाले पीसीआर परीक्षण वापत अधिकतम दुई हजार रुपैयाँमात्रै लिन पाइने जानकारी दिए। सरकारले सुरुमा पीसीआर शुल्क ५५ सय तोकेको थियो। उक्त शुल्कलाई परिमार्जन गर्दै यही भाद्र दोस्रो साता ४४ सयमा झारेको थियो। आइतबारबाट […]

  • ४ years अगाडि
मन्त्रीपरिषद पुनर्गठन १५ दिनभित्र, यस्तो छ कसरत
मन्त्रीपरिषद पुनर्गठन १५ दिनभित्र, यस्तो छ कसरत

शुक्रबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद किनारा लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुनर्गठनको तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओली निकट नेताहरूका अनुसार ढिलोमा अबको १५ दिनभित्र मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी छ। अर्थ, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय खाली रहेकाले आफ्नो क्याबिनेटमा नयाँ मन्त्री थप्न ढिलो नगर्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन्। १५ दिनपछि दसैंको माहोल […]

  • ४ years अगाडि
डेरावालको हत्या अभियोगमा घरबेटीका दुई छोरा पनि पक्राउ
डेरावालको हत्या अभियोगमा घरबेटीका दुई छोरा पनि पक्राउ

आफ्नै घरमा डेरा गरी बस्ने व्यक्तिको हत्या गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौंको कीर्तिपुर ७ भाजंगलमा प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने भारतको बिहारका ४२ वर्षीय शम्भु महत्तोको कुटपिटबाट ज्यान गएको थियो। घरघनी प्रेमकृष्ण महर्जनसँग पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा महर्जनले शम्भु महतोलाई ढोकामा लगाउने काठको आग्लोले प्रहार गरेको काठमाडौं प्रहरी […]

  • ४ years अगाडि
बालुवाटारमा ओली-दाहाल छलफल
बालुवाटारमा ओली-दाहाल छलफल

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलबीच बालुवाटारमा वार्ता भइरहेको छ। शुक्रबार सम्पन्न स्थायी समिति बैठकको निर्णयसम्बन्धी अन्तरपार्टी सर्कुलरलाई अन्तिम रुप दिन दुई अध्यक्ष र महासचिवबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। सो बैठकले चैतमा गर्ने तय भएको महाधिवेशनको तयारीमा केन्द्रित हुने निर्णय गरेको थियो। ‘बैठकको निर्णयअनुसार […]

  • ४ years अगाडि
संघर्षको पर्यायवाची : चिर्दीकी शोभाको सफलताको कथा
संघर्षको पर्यायवाची : चिर्दीकी शोभाको सफलताको कथा

दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो ‘दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।’ […]

  • ४ years अगाडि
बागलुङको बाढीमा २४ जना अझै बेपत्ता
बागलुङको बाढीमा २४ जना अझै बेपत्ता

१९ भदौ, काठमाडौं । गत मंगलबार राति दक्षिण बागलुङको भुजीखोलामा आएको बाढीका कारण १४ जनाको मृत्यू भएको छ भने २४ जना अझै वेपत्ता रहेका छन् । बाढीले ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ को ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ । त्यस्तै, बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य […]

  • ४ years अगाडि
कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति
कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति

१९ भदौ, काठमाडौं । कोरोना महामारी शुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ । यसै सन्दर्भमा कोभिड पछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै […]

  • ४ years अगाडि