द्रुत खबर बिशेष

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय
प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन् । भोलि सांसदहरूसँग छलफल गरेर र पर्सी केन्द्रीय […]

  • ४ years अगाडि
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए । लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्‍त्रीले सामूहिक राजीनामा दिएका थिए ।

  • ४ years अगाडि
२० करोडभन्दा बढीका पूर्वाधारमा मात्रै संघीय सरकारले स्थानीय तहसँग सहलगानी गर्ने
२० करोडभन्दा बढीका पूर्वाधारमा मात्रै संघीय सरकारले स्थानीय तहसँग सहलगानी गर्ने

काठमाडौं । अब पूर्वाधार निर्माणमा तीन वटै तहका सरकारले संयुक्त रुपमा लगानी गर्न सक्ने भएका छन् । सरकारले सहलगानी सम्बन्धी कार्यविधि, २०७७ मार्फत सहलगानीलाई व्यवस्थित गर्न लागेको हो । अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसारसंघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो कार्यविधि […]

  • ४ years अगाडि
कता जाँदैछ विप्लव नेतृत्वको नेकपाको क्रान्ति ?
कता जाँदैछ विप्लव नेतृत्वको नेकपाको क्रान्ति ?

काठमाण्डौ । २८ फागुनमा ०७५ मा प्रतिबन्ध गरिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जुनसुकै बेला अपराधिक घटना घटाउन सक्ने देखिएको छ । मोरङमा शिक्षक हत्यापछि विप्लव समुह अब व्यक्ति हत्यामा उत्रिएको बुझ्न सकिन्छ । मोरङ घटनापछि सरकारको रणनिति अव के हुन्छ त्यो भन्ने चासो बढेको छ । मोरङको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र […]

  • ४ years अगाडि
कोरोनापछि कामले गति लियो,मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु
कोरोनापछि कामले गति लियो,मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु

पर्वत – कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । लोकमार्गको पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन शुरु गरिएको हो । कोरोनाका कारण गएको चैत्रको दोस्रो साता देखि रोकिएको निर्माण कार्य असोजको दोस्रो साता देखि शुरु भएको थियो । स्तरउन्नतीको कामलाई तीब्र […]

  • ४ years अगाडि
पृथ्वी उल्टिएपनि केपी ओलीले प्रचण्डको प्रस्ताव स्वीकार गर्नुनुन्न -थापा
पृथ्वी उल्टिएपनि केपी ओलीले प्रचण्डको प्रस्ताव स्वीकार गर्नुनुन्न -थापा

‘मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । र, पहिलेदेखि भन्ने गरेको छु, यो धम्काएको होइन । तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरु जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन । कहिल्यै […]

  • ४ years अगाडि
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ
करिब १ करोड रूपैयाँ हुण्डी कारोबारको आरोपमा ३ जना पक्राउ

सारांशमा : काठमाडौँको ओमबहालको होटल गोल्डेन लिफबाट उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट ९९ लाख ८४ हजार रूपैयाँ र ९ सय अमेरिकी डलर बरामद। पूरा पढ्नुहोस् काठमाडौँ। हुण्डी कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२३ ओमबहालमा रहेको होटल गोल्डेन लिफबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–११ ताहाचल बस्ने ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका–३१ […]

  • ५ years अगाडि
आ-आफ्नो रणनीतिमा जुटे नेकपाका शीर्ष नेताहरू
आ-आफ्नो रणनीतिमा जुटे नेकपाका शीर्ष नेताहरू

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू अगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । शीर्ष नेताहरू आपसमा संवाद […]

  • ५ years अगाडि
पर्वतमा ९ सहित १ सय ७१ मा कोरोना पुष्टि, ३ को मृत्यु
पर्वतमा ९ सहित १ सय ७१ मा कोरोना पुष्टि, ३ को मृत्यु

पर्वत, कार्तिक १४ / पर्वत जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा कुस्मा नगरपालिकामा ६ जना, जलजला गाउँपालिकामा २ जना र एक जनाको ठेगाना खुलेको छैन । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पर्वतको कुस्मा नगरपालिका वडा नं ७ की ५७ बर्षिया महिला, १३ की ३० बर्षिया महिला, ६ की […]

  • ५ years अगाडि
धौलागिरि अस्पताल दुई सय शय्याको हुने
धौलागिरि अस्पताल दुई सय शय्याको हुने

गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरि अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शय्या क्षमताको हुने भएको हो । विसं. २०३३ मा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो । […]

  • ५ years अगाडि
के हो त ओली–प्रचण्ड अन्तरद्वन्द्व ? दुई नेताको विवादले नेकपामा संकट
के हो त ओली–प्रचण्ड अन्तरद्वन्द्व ? दुई नेताको विवादले नेकपामा संकट

काठमाडौं । कोरोनाको कहरलाई कारण देखाउँदै सत्तारुढ दल नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक एक महिना पर सारिएको छ । तर यही कार्तिक १५ देखि १७ सम्म बस्ने भनिएको बैठक मंसिर १५–१७ मा पुर्याउनुमा कोरोनामात्रै कारण नरहेको नेताहरु बताउँछन् । ‘कोरोना एउटा कारण त बनेको छ तर सबै कारण कोरोनामात्रै भन्न सकिँदैन । नेताहरुमा […]

  • ५ years अगाडि
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने
कुश्मामा रहेको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ २०७३ सालदेखी पुलको निर्माण सुरु गरिएको थियो। यश अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि […]

  • ५ years अगाडि