Breaking News

गण्डकीमा मन्त्रिपरिषद् विस्तार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री गुरुङले एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्‍याएका छन् । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, […]

  • ४ years अगाडि
तीनै जना उम्मेदवार हेटौंडामा, मतदान केन्द्र स्थापना लगायतका काम अन्तिम चरणमा
तीनै जना उम्मेदवार हेटौंडामा, मतदान केन्द्र स्थापना लगायतका काम अन्तिम चरणमा

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य रिक्त एक पदको उपनिर्वाचन बिहीबार हुँदैछ । निर्वाचनमा एमालेका रामबहादुर थापा बादल, एमालेकै माधव नेपाल पक्षको समर्थनमा गठबन्धन उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदानका लागि आवश्यक पूर्वाधार र स्वास्थ्य सुरक्षाका […]

  • ४ years अगाडि
कार्यविधि बनाउँदै एमाले कार्यदल
कार्यविधि बनाउँदै एमाले कार्यदल

काठमाडौं । आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज भएको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै […]

  • ४ years अगाडि
दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !
दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन् । बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन् । आयोगको नाम समावेशी भनिए पनि दाजुले भाइलाई सिफारिस गरेर ‘पारिवारिक आयोग’ बनाइदिएका छन् तिमिल्सिनाले ।  बैशाख २६ गते परिषदले लोकसेवा, निर्वाचन आयोग […]

  • ४ years अगाडि
बादललाई भोट हाल्ने सहमति भएको छैन, भ्रममा नपरौं : माधव नेपाल
बादललाई भोट हाल्ने सहमति भएको छैन, भ्रममा नपरौं  : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । यसअघि बादलको सचिवालयले नेता नेपालले थापालाई चुनाव जिताउने प्रतिबद्धता जनाएको बताएको थियो । तर, माधव नेपालको सचिवालयले बादलको दाबीको खण्डन गरेको छ । बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा […]

  • ४ years अगाडि
पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना
पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । […]

  • ४ years अगाडि
ओली – नेपालको वार्ता टोलीको बैठक अनिश्चित, के हुँदैछ एमालेको विवाद?
ओली – नेपालको वार्ता टोलीको बैठक अनिश्चित, के हुँदैछ एमालेको विवाद?

काठमाडौं : नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको बैठक अनिश्चित भएको छ। आइतवार गठन भएको वार्ता टोलीलाई तीन दिन समयसीमा तोकिएको थियो। तीन दिन बित्दा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको वार्ता टोलीको बैठकबारे कुनै टुंगो नलागेको हो। ओली समूहका वार्ता टोलीका नेतृत्व सम्हालिरहेका स्थायी कमिटी सदस्य […]

  • ४ years अगाडि
२४ घन्टामा १४५ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो
२४ घन्टामा १४५ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडौं, २ जेठ । कोरोना संक्रमणबाट आज थप १४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६  जना र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले […]

  • ४ years अगाडि
ओली-नेपाल भेटवार्ता सम्पन्न, १० सदस्यीय कार्यदल गठन ( को-को छन् कार्यदलमा)
ओली-नेपाल भेटवार्ता सम्पन्न, १० सदस्यीय कार्यदल गठन ( को-को छन् कार्यदलमा)

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कमुार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारमा भएको भेटवार्ताले पार्टीको विवाद हल गर्नको लागि दश सदस्यीय कार्यदल बनाउने सहमति भएको छ । यसअघि भएको दुवै पक्षका नेताहरु सम्मिलित बैठकमा अध्यक्ष ओली र नेपाललाई कार्यदल बनाउने जिम्मा दिएको थियो । सोहीअनुसार आज […]

  • ४ years अगाडि
पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु
पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो। आज ५ हजार ४८८ जना कोरोना मुक्त भएका छन्।

  • ४ years अगाडि
कोभिड संकटविरुद्ध रणनीति बनाउन प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक
कोभिड संकटविरुद्ध रणनीति बनाउन प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार सरकारका सबै मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उत्पादक (उद्योगी)हरुसँग छलफलका लागि सर्वपक्षीय संयुक्त बैठक बोलाएका हुन्। कोरोना नियन्त्रणका लागि अझ प्रभावकारी योजना निर्माणका लागि भन्दै सरोकारवालासँग छलफल आयोजना गरिएको प्रधानमन्त्री ओलीका सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको सरकारी […]

  • ४ years अगाडि
माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?
माधव नेपाललाई आफ्नै समूहका केन्द्रीय सदस्यको प्रश्न : बादलसहितको बैठकमा किन बसेको ?

काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ । बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा आलोचना भएको हो । केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास […]

  • ४ years अगाडि