Breaking News

पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए, १५६५ जना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए,  १५६५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोभिड१९बाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको […]

  • ३ years अगाडि
तुरुन्तै टुंगो नलागेपनि समस्या समाधानको दिशामा अघि बढेका छौं: भीम रावल
तुरुन्तै टुंगो नलागेपनि समस्या समाधानको दिशामा अघि बढेका छौं: भीम रावल

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले पार्टीमा देखिको विवाद समाधनका लागि पुनर्जीवित गरिएको कार्यदल विषयवस्तुमा प्रवेश गरेको र भोलि (बुधबार)बाट विवादका विषयमा ठोस सहमति खोजिने जनाएका छन्। मंगलबार सिंहदरबारमा बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजक रहेका नेता रावलले कार्यदल पुनर्जीवित भएको अवस्थामा संगठनात्मक विषयसँग सम्बन्धित विवाद […]

  • ३ years अगाडि
राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्
राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्

काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिले राजनीति गर्ने भए सम्माननीयको पद छाडेर आउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा जवाफी बहसका क्रममा श्रेष्ठले विगतमा मदन भण्डारीले राजालाई ईंगित गरेको शब्द स्मरण गराउँदै श्रेष्ठले राष्ट्रपतिलाई शीतल निवासमा बसेर राजनीति नगर्न चेतावनी दिए । ‘त्यतिखेर मदन भण्डारीले भनेका थिए, राजनीति गर्ने भए श्रीपेच राखेर आऊ । अब […]

  • ३ years अगाडि
शिक्षामन्त्री श्रेष्ठलाई हटाएर जातीय विभेदको मुद्दामा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट
शिक्षामन्त्री श्रेष्ठलाई हटाएर जातीय विभेदको मुद्दामा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाएर जातीय विभेदसम्बन्धी मुद्दामा कारबाही अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। तनहुँकी रुपा सुनारले आइतबार सर्वोच्च अदालतमा शिक्षामन्त्री श्रेष्ठविरुद्ध निवेदन दिर्ता गराएकी हुन्। उनले सर्वोच्चमा दर्ता गराएको निवेदनमा शिक्षामन्त्री श्रेष्ठले ‘पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधाव्यवधान […]

  • ३ years अगाडि
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद
घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन सम्पर्क भएको छ । पार्टी उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच टेफिफोन संवाद गराउनु भएको हो । उहाँहरुबीच शनिबार दिउसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवाद गराउन उपमहासचिव भुसाल नेता नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो । […]

  • ३ years अगाडि
झेली ओली: सर्वोच्चले अवैधानिक भनेकै कमिटीबाट धमाधम निर्णय, जेठ २ भन्दै महाधिवेशन कमिटीलाई नै बनाइयो केन्द्रीय कमिटी
झेली ओली: सर्वोच्चले अवैधानिक भनेकै कमिटीबाट धमाधम निर्णय, जेठ २ भन्दै महाधिवेशन कमिटीलाई नै बनाइयो केन्द्रीय कमिटी

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटी भंग भएको छ। २०७७ चैत ७ गते बनाइएको २ सय ६४ सदस्यीय कमिटीलाई बुधवारको अन्तिम बैठकले नै भंग गरेको हो। एमालेलाई २०७५ जेठ ३ अघिको एमाले र माओवादी केन्द्र एकता अघिको अवस्थामा फर्काउन कमिटी भंग गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनले सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको क्षेत्राधिकारबारे […]

  • ३ years अगाडि
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर

प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि गण्डकी प्रदेशमा विरोध भएको छ । गण्डकी सरकारले सोमबार गरेको सर्वपक्षीय, सर्वपक्षीय बैठकका सहभागी राजनीतिक दल, नागरिक समाज र संघ, संस्थाका प्रतिनिधिले एकै स्वरमा आयोजनाको विरोध गरेका छन् । बैठकले प्रदेशको साझा अवधारणासमेत सार्वजनिक भएको छ । ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक […]

  • ३ years अगाडि
आजदेखि सरकारी पक्षको बहस, महान्यायाधिवक्ता बडाललाई ३ घण्टा
आजदेखि सरकारी पक्षको बहस, महान्यायाधिवक्ता बडाललाई ३ घण्टा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि विपक्षी अर्थात सरकारी पक्षकाे बहस सुरु हुँदैछ । संवैधानिक इजलासमा हुने बहसमा विपक्षीका लागि कुल १५ घण्टा समय छुट्टयाइएको छ । जसमध्ये प्रधानमन्त्री र राष्ट्रपतिका सरकारी र निजी कानुन व्यवसायीलाई १४ घण्टा र सभामुख पक्षलाई १ घण्टा दिइएकाे छ । सरकारी पक्षबाट आज महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गर्नेछन् […]

  • ३ years अगाडि
असारे विकास : बजेट हिलोमा
असारे विकास : बजेट हिलोमा

आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख […]

  • ३ years अगाडि
सर्वोच्च अदालतको आदेश अप्रत्यासित-प्रदीप ज्ञवाली
सर्वोच्च अदालतको आदेश अप्रत्यासित-प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् । अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको ज्ञवालीले अनलाइनखबरसँग बताए । ‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’, उनले भने […]

  • ४ years अगाडि
नेपालमा कोरोनाबाट २४ घण्टामा ४१ जनाको मृत्यु, ४५२२ संक्रमित
नेपालमा कोरोनाबाट २४ घण्टामा ४१ जनाको मृत्यु, ४५२२ संक्रमित

काठमाडौँ । नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०३ र एन्टीजेन परिक्षणबाट ८१९ गरि कुल ४५२२ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४९५४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.२ रहेको मन्त्रालयले जनाएको छ […]

  • ४ years अगाडि
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश (आदेशसहित)
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश (आदेशसहित)

सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।  काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । यससँगै संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र […]

  • ४ years अगाडि