Breaking News

पोखराको जौबारीमा नवनिर्मित गणेश मन्दिरको समुद्घाटन
पोखराको जौबारीमा नवनिर्मित गणेश मन्दिरको समुद्घाटन

पोखरा । पोखरा महानगरपालिका १ जौबारीमा नवनिर्मित गणेश मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन सम्पन्न भएको छ । नेपाल मालिका परोपकार संघ कास्कीको प्रयासमा उक्त मन्दिर र हवन कुण्ड निर्माण गरोएको हो । मन्दिरको मिलन डिजि इन्टरनेशनल प्रा.लि.का अध्यक्ष तथा मिलन फाउन्डेसन नेपालका अध्यक्ष वरिष्ठ समाजसेवी दुर्गा मिलन घोतानेले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै गुरुङले धर्म […]

  • २ years अगाडि
पर्वतको कार्किनेटामा पहिरोले घरगोठ पुरिँदा दुई युवा वेपत्ता
पर्वतको कार्किनेटामा पहिरोले घरगोठ पुरिँदा दुई युवा वेपत्ता

पर्वत, २२ असार । बस्ती भन्दा माथिको पाखाबाट आएको पहिरोले घरगोठ पुरिँदा पर्वतको फलेवास नगरपालिका(१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन् । स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुँरिदा उहाँका छोरा ४० बर्षिय झलक शर्मा र स्याङ्जाको आँधिखोला गाउँपालिका(३ का ३२ वर्षिय तुलसीराम पौडेल वेपत्ता हुनुभएको हो । युवाहरु पहिरोमा परि बेपत्ता भएपछि स्थानीय र […]

  • २ years अगाडि
पर्वतमा डिजिटल पत्रकारिता र पत्रकार आचारसंहिता सम्बन्धी कार्यशाला गोष्ठी सुरु
पर्वतमा डिजिटल पत्रकारिता र पत्रकार आचारसंहिता सम्बन्धी कार्यशाला गोष्ठी सुरु

पर्वत : समाजवादी प्रेस सङ्गठन गण्डकी प्रदेश कमिटीको आयोजनामा पत्रकारहरूको लागि दुई दिने कार्यशाला शुक्रबारदेखि पर्वतमा शुरु भएको छ । सञ्चार क्षेत्र तथा सामाजिक सञ्जालहरूमा रहेका अवसर र चुनौती साथै पत्रकार आचारसंहिताको बारेमा ज्ञान लेनदेन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पर्वत सदरमुकाम कुश्मा बजारमा भएको कार्यक्रममा सहभागीहरूबिच पछिल्लो समय […]

  • २ years अगाडि
कुश्मा नगरपालिकाको आगामी बजेट ९२ करोड १२ लाख, पैंयुँ गाउँपालिकाको बजेट ४१ करोड २ लाख
कुश्मा नगरपालिकाको आगामी बजेट ९२ करोड १२ लाख, पैंयुँ गाउँपालिकाको बजेट ४१ करोड २ लाख

 पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको ११ औं अधिवेशनमा प्रस्तुत बजेट नगर सभाले सर्वसहमत पारित समेत गरेको छ । शुक्रवार आयोजना गरिएको ११ औँ नगर अधिवेशनमा नगर उपप्रमुख स्वस्थानी रिजालले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल बजेट ९२ करोड १२ लाख ७२ हजारको बजेट प्रस्तुत गरेकी […]

  • २ years अगाडि
फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न
फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न

पर्वत । पर्वतको फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित नगरसभाले संशोधित आय व्यय पारित गरेको हो । नगर प्रमुख गंगाधर तिवारीको सभापतित्वमा सम्पन्न नगर सभा तथा हिउँदे अधिवेशनमा नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८० र ०८१ को प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ […]

  • २ years अगाडि
विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख
विहादी गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख

पर्वत  । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८१÷ ०८२ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँ सभाले ४६ करोड ४७ लाख ९३ हजार बजेट सार्वजानिक गरेको हो । सोमवार आयोजित १५औँ गाउँ सभामार्फत गाउँपालिकाका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, शुसासन […]

  • २ years अगाडि
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड
बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले […]

  • २ years अगाडि
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर

काठमाडौँ —सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतको सम्बन्धमा गण्डकी प्रदेशसभामा कांग्रेस […]

  • २ years अगाडि
प्रतिपक्षी जिम्मेवार नहुँदा संसदको काम कारबाही प्रभावित भयो- कानुन मन्त्री गिरी
प्रतिपक्षी जिम्मेवार नहुँदा संसदको काम कारबाही प्रभावित भयो- कानुन मन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गिरीले प्रतिपक्षी दल जिम्मेवार नबन्दा आगामी वर्षको बजेट प्रभावित हुने भन्दै सहमतीमा आउन समेत आग्रह गर्नुभयो । ‘‘प्रतिपक्षी दल रचनात्मक बनेर सहयोग गर्नुपर्नेमा […]

  • २ years अगाडि
बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल
बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) बेइजिङ प्लस रिभ्यूको तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ । मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो । त्यस अवसरमा विज्ञ कपिल अर्यालले प्रतिवेदनबारे प्रस्तुतीकरण दिँदै सार्वजनिक सेवामा महिलाहरूको उपस्थिति २८ प्रतिशत पुगेको भन्दै न्यायाधीश हुने महिलाहरूको सङ्ख्या ११ प्रतिशत पुगेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाको उपस्थिति […]

  • २ years अगाडि
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउनुहुँदै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । नेता पाण्डेले विश्वासको मत लिन […]

  • २ years अगाडि
कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम लगिँदै
कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम लगिँदै

काठमाडौं– किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइँदै छ । उनलाई स्थलमार्ग (बिपि राजमार्ग) बाट धुलिखेल, सिन्धुलि हुँदै जनकपुरधाम ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ । उनी अहिले बाटोमै छन् । उनी पक्राउ परेपनि आफ्नै गाडीमा जनकपुरधाम आउँदै छन् । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर […]

  • २ years अगाडि