स्वास्थ्य-जीवनशैली

शिलाजीतलाई किन भन्ने गरिन्छ जडीबुटीको राजा ?
शिलाजीतलाई किन भन्ने गरिन्छ जडीबुटीको राजा ?

काठमाडौं -नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ । रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीतको बडो महत्व छ । यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र […]

  • ४ years अगाडि
फार्मेसीमा ‘डरलाग्दो’ विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]
फार्मेसीमा ‘डरलाग्दो’ विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]

पर्वत/‘तपाई आफैँ स्वास्थ्यकर्मी भएर यसरी जनस्वास्थ्यसँग खेलवाड गर्न मिल्छ?’ काठमाडौंको बनस्थली खरिबोटस्थित निरुजा हेल्थकेयर एण्ड रिसर्च सेन्टर प्रालिको औषधि पसलको काउन्टरमा रहेका एक व्यक्तिलाई नेपाल फार्मेसी परिषदका रजिष्ट्रार संजीव कुमार पाण्डेय सम्झाउँदै थिए। उनले यसरी सम्झाउनुको कारण थियो, फार्मेसी पसलमा अनधिकृत व्यक्तिको उपस्थिति। उक्त फार्मेसी पसलमा फर्मासिस्टको अनुपस्थितिमा स्वास्थ्य सहायक (एचए)ले औषधिको बिक्रि वितरण गरिरहेका थिए। […]

  • ४ years अगाडि
जाडोमा निमोनिया हुने सम्भावना अधिक, यस्ता छन् बच्ने उपाय
जाडोमा निमोनिया हुने सम्भावना अधिक, यस्ता छन् बच्ने उपाय

काठमाडौं । काठमाडौंमा मात्र होइन, नेपालभर नै चिसो निकै बढिसकेको छ । जब चिसो याम सुरु हुन्छ, फोक्सो तथा छातीमा चिसोका कारण हुने संक्रमण पनि बढ्ने सम्भावना बढी हुन्छ । जाडोमा श्वास प्रणालीमा धेरै समस्या देखिन्छ । जसमध्येको सबैभन्दा जटिल समस्या हो, निमोनिया । नेपालमा वर्षेनी निमोनियाका बिरामी बढ्ने गरेको छ । विशेषगरी पाँच वर्ष […]

  • ४ years अगाडि
८३०० नमुना परीक्षण गर्दा १४९० जनामा संक्रमण पुष्टि
८३०० नमुना परीक्षण गर्दा १४९० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट पर्वतमा ब्यबसायीको मृत्यु
कोरोना संक्रमणबाट पर्वतमा ब्यबसायीको मृत्यु

पर्वत/ पर्बतको कुस्माबजारका एक होटल ब्यबसायीको कोरोना संक्रमणका कारण बिहीबार बिहान निधन भएको छ । कुस्मा नगरपालिका – ६ शिबालयचोकका ५५ बर्षीय होटल ब्यबसायी पुरुषको चरक मेमोरियल अस्प्ताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । चरक मेमोरियल अस्पताल, पोखराको आईसियुमा मा उपचारका क्रममा ती पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै […]

  • ४ years अगाडि
अब कोरोनाको उपचार आँफै गर्नुपर्छ-प्रवक्ता गौतम
अब कोरोनाको उपचार आँफै गर्नुपर्छ-प्रवक्ता गौतम

काठमाण्डौ । सरकारले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्न जनतालाई उर्दी जारी गरेको छ । सरकार तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो निर्णय सुनाएका हुन् । कोरोनाको परिक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा आजैबाट लागू हुने उनले बताए । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा […]

  • ४ years अगाडि
कोरोनाका संक्रमणबाट बागलुङका एक पुरुषको मृत्यु
कोरोनाका संक्रमणबाट बागलुङका एक पुरुषको मृत्यु

बागलुङ/ पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिएको थियो । बुधवार बिहानसम्म अवस्था […]

  • ४ years अगाडि
अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो
अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो

काठमाडौं । सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको […]

  • ४ years अगाडि
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु

पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । कोरोना संक्रमितलाई स्थानीय तहले अस्थाई अस्पताल बनाएर उपचार गर्नुपर्ने कार्यविधि बनाएपछि सरकारको निर्णय कार्यान्वयन गर्दै पैयुँले ५ बेडको अस्थाई अस्पताल बनाउन थालेको हो । गाउँपालिकाको निर्णय अनुसार अस्पताल निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण , जग्गा व्यवस्थापन लगायतका प्रक्रिया अगाडी बढेको गाउँपालिकाका प्रमुख […]

  • ४ years अगाडि
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे

काठमाडौं, असोज २० गते । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे एक हजार ५५१ जनामा […]

  • ४ years अगाडि
अब फ़ेरि लकडाउन हुने संकेत
अब फ़ेरि लकडाउन हुने संकेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७

काठमाडौं, ५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा १३ पुरुष र ३ महिला छन् । आज थपिएको संख्या सँगै देशमा कुल संक्रमित संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितमध्ये मृत्युको प्रतिशत ०.७ प्रतिशत हो । काठमाडौं उपत्यकामा आज […]

  • ४ years अगाडि