अर्थ खबर

झिनो अंकले बढ्यो सेयर बजार
झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा बन्द भएको छ। यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा बन्द भएको छ। आइतबार कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता सेयर किनबचेच हुँदा १४ […]

  • ४ years अगाडि
औद्योगिक ग्राहकको शुल्क पनि घटाउँछौँ : ऊर्जामन्त्री
औद्योगिक ग्राहकको शुल्क पनि घटाउँछौँ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत महसुल पनि घटाउने बताएकी छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले सुरुमा घरायसी प्रयोजनमा खपत भएको विद्युतको महसुल घटाउने र उत्पादनमा वृद्धि भएसँगै औद्योगिक क्षेत्रको महसुल पनि कम गर्ने बताएकी हुन्। मन्त्री भुसालले आर्थिक विकास, गरिबी निवारण, औद्योगिक विकास र कृषिको […]

  • ४ years अगाडि
भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै
भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै

काठमाडौ । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउने भएको छ । इन्स्योरेन्सले बुधबार (भोली) बाट आईपीओ निष्काशन गर्ने भएको हो । ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको कम्पनीले ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ । बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई वितरण गरिने […]

  • ४ years अगाडि
वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड
वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड

स्याङ्जा । कोरोना संक्रमणका कारण भौतिक सहभागितामा पठनपाठन हुन नसकेपछि वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई अगाडी सारेको छ । विद्यार्थीको पढाईमा कुनै अबरोध नआओस भन्दै नगरपालिकाले बैकल्पिक शिक्षण क्रियाकलाप अगाडी सारेको हो । भौतिक सहभागिता बाहेक अर्को विकल्प अनलाईन कक्षा संचालन गर्ने भन्दै नगरभित्रका सरकारी विद्यालयका शिक्षक, विद्यार्थीलाई इन्टरनेट प्याकेज सहित सिमकार्ड निशुल्क वितरण […]

  • ४ years अगाडि
अर्थमन्त्रालयले नेप्सेसँग सोध्यो स्पष्टीकरण
अर्थमन्त्रालयले नेप्सेसँग सोध्यो स्पष्टीकरण

अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हाे । अर्थमन्त्रालयले साउदले श्रीमतिको नाममा शेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो। ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ […]

  • ४ years अगाडि
टाटा नेक्सन-ईभी नेपाली बजारमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार
टाटा नेक्सन-ईभी नेपाली बजारमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको  नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण आरम्भ गरेको छ । यसको शुरुवाती मूल्य ३५ लाख ९९ हजार रहेको छ । टाटा नेक्सन तीनवटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ । यसको […]

  • ४ years अगाडि
गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल
गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, ‘ऊर्जा आर्थिक तथा […]

  • ४ years अगाडि
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • ४ years अगाडि
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा केन्द्रीय बैंकतथा नेपाल धिताेपत्र बाेर्डको निर्देशिकाविपरीत संस्थाका अध्यक्ष नै कार्यकारी भूमिकामा रहेको पाइएको छ । अध्यक्ष रहेका विश्वप्रकाश प्रसाईं ठकुरीले कार्यकारीको हैसियतमा नै कामकाज गरिरहेको पाइएको हो । संस्थाको आधिकारिक वेबसाइटमा नै कार्यकारी अध्यक्ष भनेर ठकुरीको नाम र तस्वीर राखिएको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने […]

  • ४ years अगाडि
२४ अंकले बढेर बन्द भयो नेप्से
२४ अंकले बढेर बन्द भयो नेप्से

काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.७६ अंकले बढेको छ। कारोबारको सुरुवाती समयमा घटेपनि १२ बजेदेखि सुधारिन लागेको नेप्से अन्तिम समयसम्म सम्हालिँदै २८ सय २४ अंकमा पुगेर बन्द भएको हो। यस क्रममा आज ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै एक करोड ३१ लाख कित्ता सेयर किनबेच भएको […]

  • ४ years अगाडि
नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री
नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार ७९ दसमलव ४४ अंकले बढेर २९ सय १३ दसमलव ८४ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि १६ दसमलव १९ अंकले बढेर पाँच सय ३६ दसमलव ३४ बिन्दुमा चढेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख १२ हजार ५० पटकको […]

  • ४ years अगाडि
दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति
दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति

लगानी बोर्डले दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।  मंगलबार बसेको बोर्डको ४७औँ बैठकले तमोर जलविद्युत् परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो। तमोर २८५ मेगावाट क्षमताको परियोजना हो भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट क्षमताको हो। बैठकले संखुवासभामा निर्माण हुने ६७९ मेगावाटको तल्लो […]

  • ४ years अगाडि