समाचार

कोरोनाको सन्दर्भमा यस्तो लेखे युवा नेता राजु सुनारले !
कोरोनाको सन्दर्भमा यस्तो लेखे युवा नेता राजु सुनारले !

नेपाल सरकार ! यस कोरोना भन्ने एक संसार विगारा तत्वले हरेक मानिसको जीवन कष्टकर बनाउँदै गरेको अवस्थामा, नेपालको सन्दर्भमा जत्ति पनि सहजीकरण नेपाल सरकारले बनाइदिएको छ, हामी एक सचेत नागरिकको हैसियतले हार्दिक धन्यवाद व्यक्त गर्दछु तर मानिस-मानिस बीच सजिलो रूपबाट सम्पर्क गर्नको निमित्त र हरेक आइपरेको समस्यालाई तत्काल निराकरण गर्नको लागि जस्तै:- मोबाइल-फोन, वाईफाई लगायत […]

  • ५ years अगाडि
कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप
कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

चैत्र,११, रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले कोरोना भाइरसबाट जोगिनको लागि नेपाल सरकार, जिल्ला प्रशासन, नेपाल उद्योग वाणिज्य महासंघबाट जारी भएका विभिन्न सूचनालाई पूर्ण रुपमा पालना गरी सहयोग गर्न आग्रह गरेको छ । संघले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिइ रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेको हो । सरकारले मंगलबार देखि देशलाई […]

  • ५ years अगाडि
महाराष्ट्रमा कसरी फैलियो कोरोना भाइरस ?
महाराष्ट्रमा कसरी फैलियो कोरोना भाइरस ?

६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या छिमेकी मुलुक भारतमा पनि बढ्दो छ । संक्रमण देखिएसँगै भारत सरकारले पर्यटक भिसा दिन रोकेको भने संक्रमण फैलिन नदिने प्रयास गरिरहेको छ । तर अहिलेसम्म १७७ जनामा कोरोना संक्रमण देखिएको छ र उनीहरु मध्ये तीन जनाको मृत्यु पनि भइसकेको छ । भारतको २९ प्रान्तमध्ये १९ […]

  • ५ years अगाडि
कृषिबाली सरकारले किनिदिन्छ- मन्त्रि भुसाल
कृषिबाली सरकारले किनिदिन्छ- मन्त्रि भुसाल

५ चैत, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने घोषणाा गरेका छन् । बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने बताएका हुन् । सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि […]

  • ५ years अगाडि
अन्ततः चितवनमा नयाँ एसपी पठाइए, पन्त पर्सामा
अन्ततः चितवनमा नयाँ एसपी पठाइए, पन्त पर्सामा

प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले चितवनमा गुरुङलाई पठाइएको पुष्टि गरेका छन् । यसअघि प्रहरी प्रधान कार्यालय नक्सालले ४ पुसमा २५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा सूची सार्वजनिक गरेको थियो, जसमा चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भयो । चितवनमा पन्त पठाइन् । तर, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल […]

  • ५ years अगाडि
टिपरको ठक्करबाट बुटवलको युवतीको मृत्यु
टिपरको ठक्करबाट बुटवलको  युवतीको मृत्यु

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • ५ years अगाडि
नेपाल र चीन झन् नजिक, बीआरआईमा नेपालको प्रस्ताव पारित
नेपाल र चीन झन् नजिक, बीआरआईमा नेपालको प्रस्ताव पारित

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो । प्रहरीले भगवानपुर गाउँपालिका–४ स्थित दशगजा मिनीबजार नजिकबाट कटुवा पेस्तोल १ थान र पेस्तोलको खाली खोका १ राउण्ड सहित भारतीय नागरिक राजेशकुमार यादवलाई बिहीबार […]

  • ५ years अगाडि
ट्विटरले किन बन्द गर्‍यो राउल क्यास्टोको अकाउन्ट ?
ट्विटरले किन बन्द गर्‍यो राउल क्यास्टोको अकाउन्ट ?

माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्याटोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् । अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो । आफ्नो सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका […]

  • ५ years अगाडि