चैत्र ३०, काठमाडौँ | मारवाडी युवा मंचले स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै टेकु अस्पताललाई सेनिटाईजिङ बुथ हस्तान्तरण गरेको छ । मारवाडी युवा मंच कोरोना भाईरससँग निरन्तर लडिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्यमा सहयोगी बनेको हो । कोरोना भाइरसको प्रकोपले ग्रसित समयमा अस्पतालमा सक्रिय भएका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति मारवाडी युवा मंचको कृतज्ञता । ‘यो सहयोगले बिरामीहरुको सेवामा निरन्तर खटिएका स्वास्थ्यकर्मी तथा […]