पत्रपत्रिका

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो । कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति  प्रदर्शन हुने […]

  • ५ महिना अगाडि
शनिवार एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन
शनिवार एकै दिन झन्डै एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका  ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको […]

  • ५ महिना अगाडि
हल्जुरेको आलु खेती (फोटो फिचर)
हल्जुरेको आलु खेती (फोटो फिचर)

पर्वत । जिल्लाको मोदी गाउँपालिका ४ हल्जुरेमा फुलेको आलु । आलु उत्पादनका लागि प्रख्याती कमाएको हल्जुरे जिल्लाको उच्च स्थान मध्ये पर्छ । मोदी गाउँपालिकाको क्याङ, खुइजेरी, हलहले, लेस्पारका साथै जलजला गाउँपालिकाका बनौं, शालिजा, धाईरिङ, लेखफाँट , बाँसखर्क लगायतका ठाउँलाई पकेट क्षेत्रलाई आलु पकेटको रुपमा विकास गरिएको छ ।  तस्बिर: गणेश पौडेल/ सम्पादक द्रुतखबर ।

  • ५ महिना अगाडि
भोलिदेखि माओवादीको मध्यपहाडी जागरण अभियान, यस्तो छ तालिका
भोलिदेखि माओवादीको मध्यपहाडी जागरण अभियान, यस्तो छ तालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि (शुक्रबार) देखि मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गर्दै छ । यसअघि तराई–मधेस जागरण अभियान सम्पन्न गरेको माओवाादीले भोलिबाट जेठभर ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ सञ्चालन गर्न लागेको हो । अभियानको उद्घाटन बैतडीको पाटनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले गर्नेछन् । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा […]

  • ५ महिना अगाडि
मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतःनिलम्बनमा परेको हो । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्थाअनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । […]

  • ५ महिना अगाडि
युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित
युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित

पर्वत – युवा संघ नेपालका कार्यकर्ताबीच भएको झडप र त्यसपछिको राजनीतिक असहज परिस्थितिका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वतको १४औँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। संगठनले एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख २७ गतेका लागि तय भएको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। शिक्षक संगठनले जिल्लामा पछिल्ला […]

  • ५ महिना अगाडि
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक
पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक

पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्। स्थानीय युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रमले युवा खेलाडीमा उत्साह थपेको छ। गिरी हाल सुचनाकेन्द्र डटकमका प्रबन्धकसमेत हुन्। उनले भने, “खेलकुदमा लागेर देशको […]

  • ५ महिना अगाडि
महायज्ञको प्रचारका लागि पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न
महायज्ञको प्रचारका लागि पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न

पोखरा, बैशाख १२ गते । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भए। र्‍याली बिरौटास्थित कोटिहोम […]

  • ६ महिना अगाडि
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्‍र्याली सम्पन्न
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्‍र्याली सम्पन्न

पोखरा, बैशाख ११ । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, […]

  • ६ महिना अगाडि
सडक होइन, संसद बनोस् कानुन निर्माणको थलो
सडक होइन, संसद बनोस् कानुन निर्माणको थलो

टेकनारायण सुवेदी, पर्वत । नेपाल आज एक गौरवमय इतिहास बोकेको र संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा विश्व मानचित्रमा स्थापित भएको राष्ट्र हो । युगौंदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानको प्रतिफल स्वरूप प्राप्त यो शासन प्रणालीले जनतालाई सार्वभौम अधिकारको प्रत्याभूति दिएको छ । जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सर्वोच्चता स्थापित भएको छ र संसद्जहाँ देशका सबै नागरिकका आवाजहरू […]

  • ६ महिना अगाडि
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर […]

  • ६ महिना अगाडि
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध

काठमाडौं । नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दै छ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुङ्गाको रूपमा साबित गर्ने प्रयास गरिरहेको छ । संवादमा सहभागिताका लागि विम्स्टेक सम्मेलनमै समेत निम्ता दिइएको छ । तर, सगरमाथा संवादमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नै नआउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीले थाइल्यण्डमा प्रायः मुलुकका […]

  • ६ महिना अगाडि