पत्रपत्रिका

१२ सय मेगावाट बिजुली भार बोक्नसक्ने कुश्मा–नयाँ बुटवल प्रसारण लाइन संचालनमा
१२ सय मेगावाट बिजुली भार बोक्नसक्ने कुश्मा–नयाँ बुटवल प्रसारण लाइन संचालनमा

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ। कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। कालीगण्डकी करिडोर […]

  • ५ महिना अगाडि
पोखराबाट गाँजासहित सर्लाही र पर्वतका युवक पक्राउ
पोखराबाट गाँजासहित सर्लाही र पर्वतका युवक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. ४ कोइराला मार्गबाट सर्लाही घर भइ हाल कोइरालामार्ग बस्ने ३५ वर्षका बिरु परियार र पर्वतको जलजला ९ का २६ वर्षका विनोद पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र रामबजारबाट खटिएको […]

  • ५ महिना अगाडि
‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल
‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल

पर्वत।   कालीगण्डकीमा दुई दशकअघिदेखि सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका लागि निर्माण गरिएको बाँधबाट बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन गरिएको थियो । कालीगण्डकी नदीको वारिपारि लोकमार्ग र कोरिडोर निर्माण भएपछि यात्रुले बस, जिप, अटोलगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्टिमर व्यवसाय समस्यामा परेको हो । कालीगण्डकी गाउँपालिका–७, […]

  • ५ महिना अगाडि
लैङ्गिक हिंसा आँकडा : मधेशमा धेरै, गण्डकीमा कम
लैङ्गिक हिंसा आँकडा : मधेशमा धेरै, गण्डकीमा कम

काठमाडौं। आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असोज तीन महिनासम्म महिला तथा लैङ्गिक हिंसासम्बन्धी देशभर ६,०३९ वटा उजुरी प्रहरीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा १,७९१ र सबैभन्दा कम गण्डकीमा २८२ हिंसाका घटना दर्ता भएका छन् । पछिल्लो तीन महिनामा मधेशमा धेरै : नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार यो वर्ष […]

  • ६ महिना अगाडि
कुश्मा हुँदै बुटवल जाँदै हुनुहुन्छ ? ७० किलोमिटर छोटो बाटो कालीगण्डकी लोकमार्ग हुँदै यसरी जान सकिन्छ
कुश्मा हुँदै बुटवल जाँदै हुनुहुन्छ ? ७० किलोमिटर छोटो बाटो कालीगण्डकी लोकमार्ग हुँदै यसरी जान सकिन्छ

पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा न ५ मुडिकुवा देखि लोकमार्गकै रुट प्रयोग गरेर बुटवलसम्मका लागि यातायात सञ्चालन हुन लागेको हो । पैयूखोला यातायात प्रालिले उक्त रुटमा सार्वजनिक सवारी सञ्चालन गर्न लागेको हो । बुटवल जानका लागि पोखरा स्याङजा वालिकको […]

  • ६ महिना अगाडि
पर्वतका दुई सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ, केही फरार
पर्वतका दुई सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ, केही फरार

पर्वत – ठगी गरेको आरोपमा पर्वतका दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकाम कुश्मा बजारमा सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास […]

  • ६ महिना अगाडि
लेजर रनमा गण्डकीलाई तेस्रो उपाधी
लेजर रनमा गण्डकीलाई तेस्रो उपाधी

काठमाडौँ —काठमाडौमा सम्पन्न दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा वाग्मती टिम च्याम्पियन भएको छ । कोशी दोस्रो र गण्डकी तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशकि बिनिसा सार्कीले तेस्रो स्थान हाँसिल गरेकी छिन् । मोर्डन पेन्टाथलन संघद्वारा […]

  • ६ महिना अगाडि
कुश्माको शालग्राम शिला चितवनको माडीमा
कुश्माको शालग्राम शिला चितवनको माडीमा

पर्वत । धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई विशेष धार्मिक पुजा विधि […]

  • ६ महिना अगाडि
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

  • ७ महिना अगाडि
जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते
जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु भत्किएको […]

  • ७ महिना अगाडि
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म […]

  • ७ महिना अगाडि
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरमा नवौं स्थानमा, गण्डकीमा दोस्रो

पर्वत  । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा शुक्रवार जिल्लाका संचाकर्मीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरु बीच शुभकामना आदान प्रदानका साथै कार्यालयले गत ३ महिनामा गरेका कार्यहरुको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले चाडबाडको […]

  • ७ महिना अगाडि