पत्रपत्रिका

अझै सुध्रिएन ओली-मोदी सम्बन्ध
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध

काठमाडौं । नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दै छ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुङ्गाको रूपमा साबित गर्ने प्रयास गरिरहेको छ । संवादमा सहभागिताका लागि विम्स्टेक सम्मेलनमै समेत निम्ता दिइएको छ । तर, सगरमाथा संवादमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नै नआउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीले थाइल्यण्डमा प्रायः मुलुकका […]

  • १ year अगाडि
पर्वतमा ट्याक्टर दुर्घटनमा एक जनाको मृत्यू
पर्वतमा ट्याक्टर दुर्घटनमा एक जनाको मृत्यू

पर्वत: पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटमा मंगलवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षिय एक किशोरको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी जलजला गाउँपालिका वडा नं. ५ गिद्धेश्वरका १५ वर्षिय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो । भने ट्याक्टर चालक सोहि स्थानका २० वर्षिय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ । लेखफाँटको गिद्धेश्वरवाट […]

  • १ year अगाडि
राप्रपा सांसद दीपक बोहोराको निधन
राप्रपा सांसद दीपक बोहोराको निधन

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो । बोहोराका स्वकीय सचिव तारामणि चन्दका अनुसार थेरापीका क्रममा घरमै अक्सिजनको मात्र एक्कासी घटेपछि ओम अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको […]

  • १ year अगाडि
कारबाहिको डरले सुरक्षाकर्मीले समयमा नियन्त्रण नलिँदा काठमाडौंमा ठुलो क्षती
कारबाहिको डरले सुरक्षाकर्मीले समयमा नियन्त्रण नलिँदा काठमाडौंमा ठुलो क्षती

काठमाडौं । विगतमा ललितपुरको बालकुमारीमा तत्कालीन भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि आक्रमण भयो । प्रहरीले उनलाई जोगाउन हर सम्भव प्रयास गर्‍यो । अराजक भीडले प्रहरी माथि आक्रमण गर्‍यो । प्रहरी घाइते भए । तर सरकारले तुरुन्तै फिल्डमा खटिएका डिएसपी उमेस लम्सालमाथि कारबाही गर्‍यो । प्रहरी प्रमुख सिद्धि विक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तान्यो । […]

  • १ year अगाडि
तीनकुने आन्दोलनमा एक जनाको मृत्यु
तीनकुने आन्दोलनमा एक जनाको मृत्यु

शुक्रबार दिउँसोको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो। शुक्रबार राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो। राजावादीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा सवारी […]

  • १ year अगाडि
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान

काठमाडौं । राजसंस्था पुर्नःस्थापनाको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन् । सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो । मंगलबार सुवेदीले विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका […]

  • १ year अगाडि
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं, चैत ११ गते । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलराम अधिकारीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै  घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा […]

  • १ year अगाडि
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?

काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएको भारत र पुर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीले दिएको चेतावनी सम्बन्धि समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन् । एमालेले सरकार भारतसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने पक्षमा रहेको समेत स्पष्ट […]

  • १ year अगाडि
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने
ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब बिरौटामा सञ्चालन हुने

पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका […]

  • १ year अगाडि
कुलमानलाई ‘गलत’ देखाउन खोज्दा आफैँ ‘नङ्गिए’ ऊर्जामन्त्री
कुलमानलाई ‘गलत’ देखाउन खोज्दा आफैँ ‘नङ्गिए’ ऊर्जामन्त्री

काठमाडौं । सरकार र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच लामो समयदेखि टसल छ । खड्काले गत असारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बागडोर सम्हालेदेखि नै उनीहरूबिच टसल चल्दै आएको छ । मन्त्री खड्का जसरी भएपनि कुलमानलाई प्राधिकरणबाट हटाउन लागिपरेका छन् भने लोकप्रियताको आँडमा कुलमानले पनि सरकारसँग सिँगौरी खेल्दै आएका छन् । कुलमानलाई हटाउने […]

  • १ year अगाडि
पर्वतको दुर्लुङ्गमा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न
पर्वतको दुर्लुङ्गमा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न

पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठान नेपाल पर्वतको आयोजनामा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अघि बढाउनुपर्ने बताउनुभयो । आर्थिक समृद्धि नभएसम्म विकास निर्माणले मात्र जनताका चाहाना पुरा […]

  • १ year अगाडि