पत्रपत्रिका

सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल

पर्वत: गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताउनुभएको छ । दक्षिण पर्वतमा मंगलवार बेउलीवास-पुणर्गाउँ, पैंयुँकोट-लुंखु सडक स्तरोन्नती आयोजनाको शिलन्यास गर्दै मन्त्री बस्यालले जतिवेलासम्म गाउँगाउँमा पुग्ने सडक सहज बन्दैनन् तबसम्म गाउँमा कुनैपनि विकास गर्न नसकिने बताउनुभयो । सडकको पहुँच नपुगेकै कारण […]

  • २ years अगाडि
सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण
सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको छ । डिमुवा-राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा सात महिना अगावै सम्पन्न भएको हो । १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८० साल असोज २२ गते सम्झौता भएको पुल सात महिना अगावै सम्पन्न […]

  • २ years अगाडि
लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुको तीज गीत “काली पसम्ला” सार्वजनिक (भिडियो सहित)
लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुको तीज गीत “काली पसम्ला” सार्वजनिक (भिडियो सहित)

पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुले “काली पसम्ला”बोलको तीज गीत बजारमा ल्याएका छन् । उक्त गीतको सोमबार एक कार्यक्रमकाबीच विमोचन गरिएको हो। गीतको भिडियो आरसी पौडेल युट्युब च्यानल बाट सार्वजनिक भएको छ । गीतमा कलाकारहरु कृष्ण कडेल, आरसी पौडेल, अर्जुन थापा, शिव पौडेल,कमला शर्मा, पुजा कार्की शर्मा, मन्जु बिक, सन्दीप नेपाली र देवी […]

  • २ years अगाडि
उपभोक्ता समितिसँग रकम असुल्दै सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख….
उपभोक्ता समितिसँग रकम असुल्दै सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख….

पर्वत/सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंकप्रसाद ढकालले कार्यक्रम पिच्छे पैसा माग्न थालेको खुल्न आएको छ । पहिलो पटक कार्यालय प्रमुखका रुपमा पर्वतको सामाजिक विकास कार्यालय आएका ढकालले उपभोक्ता समितिदेखि सञ्चारमाध्यममा कार्यक्रम सम्झौता गरेवापतसम्म खुलमखुल्ला घुस मागेको पुष्टि भएको समाचार सारथि न्युज डटकमले लेखेको छ । आर्थिक बर्ष ०८०÷०८१ मा कार्यक्रमबापत तालिम, गोष्ठी लगायतका कार्यक्रममा फर्जी […]

  • २ years अगाडि
सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार
सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलटको उद्धार

काठमाडौँ —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।’ बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने […]

  • २ years अगाडि
सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला
सौर्य एयरलाइन्सको विमान दुर्घटनाः घटनास्थलमा २ जनाको शव फेला

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । विमान […]

  • २ years अगाडि
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा प्रतिक्षालय निर्माण
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको स्मृतिमा प्रतिक्षालय निर्माण

पर्वत । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा पर्वतमा प्रतिक्षालय निर्माण गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं। ५ स्थित पर्यटकीय स्थल बडागाउँमा प्रतिक्षालय निर्माण गरिएको हो । नेकपा एमाले पर्वतले आफ्नै कार्यकर्तासँग आर्थिक सहयोग संकलन गरेर प्रतिक्षालय निर्माण गरिएको जनाएको छ । कालीगण्डकी र मोदीखोलामाथि रहेका अग्ला र लामा पुल, प्रसिद्ध धार्मिक […]

  • २ years अगाडि
कुश्मामा साउन ९ गतेदेखि ५ दिने “मेडिटेशन” कार्यक्रम संचालन हुने
कुश्मामा साउन ९ गतेदेखि ५ दिने “मेडिटेशन” कार्यक्रम संचालन हुने

पर्वत/बम्हकुमारी राजयोग प्रशिक्षण केन्द्र पर्वतले कुश्मामा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम गर्ने भएको छ । ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो । कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने भएको छ । समाजमा बढ्दै गएको […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा […]

  • २ years अगाडि
बाढीपहिराेमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते
बाढीपहिराेमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ […]

  • २ years अगाडि
जापान जाने विद्यार्थीका लागि कुश्मामा खुल्यो ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’
जापान जाने विद्यार्थीका लागि कुश्मामा खुल्यो ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’

पर्वत । अध्यायन लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया गर्न तथा जापनिज भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि पर्वतमा नयाँ कन्सल्टेन्सी स्थापना भएको छ । पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको ‘रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’ को शाखाको रूपमा पर्वत शाखा सञ्चालनमा आएको हो । पर्वत र आसपासको क्षेत्रका विद्यार्थीहरू अध्ययनका लागि जापान जान तथा जापनिज भाषा […]

  • २ years अगाडि
“हस्पिटालिटी एण्ड टुरिजम” विषय पढ्ने सोच छ? कुश्माको आदर्शमा जानुस् !
“हस्पिटालिटी एण्ड टुरिजम” विषय पढ्ने सोच छ? कुश्माको आदर्शमा जानुस् !

पर्वत । शैक्षिक गुणस्तरका दृष्टिकोणले धौलागिरिमै उत्कृष्ट नतिजा ल्याउँदै आएको आदर्श अंग्रेजी आवासीय मावि कुश्माले नयाँ शैक्षिक सत्रसँगै कक्षा ११ मा गण्डकी प्रदेशमै नयाँ विषय मानिएको हस्पिटालिटी एण्ड टुरिजम विषयको अध्यापन गराउने भएको छ । विद्यालयले पछिल्लो समयमा यस क्षेत्रमा फस्टाउँदै गएको पर्यटन व्यवसायीलाई मध्यनजर गर्दै हष्पिटालिटी म्यानेजमेन्ट विषयमा अध्यापन गराउने स्वीकृति लिएको जानकारी गराएको छ […]

  • २ years अगाडि