काठमाडौं । प्रेम आले अर्थात् आफ्नो बोलीबाट पटक–पटक विवाद र चर्चामा आइरहने पात्र । उनी यति बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनले गरेका कामको समर्थन र आलोचना व्यापक छ । पछिल्लो समय उनले बोलेको शब्द ‘काले–काले मिलेर खाऊँ भाले सोच्थे, अब आयो आले’ चर्चामा थियो । […]