पत्रपत्रिका

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भर श्रेष्ठले आज त्यसमाथि अल्पकालीन अन्तरिम आदेश दिएका हुन्। श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफल गर्न २ कात्तिकमा पेसी तोकी दुवै पक्षलाई बोलाएको छ। साथै, उम्मेदवारी खारेज […]

  • ३ years अगाडि
केन्द्रीय सदस्य बद्री न्यौपानेले छोडे एमाले
केन्द्रीय सदस्य बद्री न्यौपानेले छोडे एमाले

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमालेले जनता समाजवादी पार्टीसँग गरेको निर्वाचन गठबन्धनप्रति आपत्ति जनाउँदै पार्टी परित्याग गरेका छन् । नेता न्यौपानेले गठबन्धन देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएकाले एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टीसँग एउटा राष्ट्रवादी […]

  • ३ years अगाडि
यी हुन् श्रममन्त्री कुँवरले ९० दिनमा गरेका महत्त्वपूर्ण काम
यी हुन् श्रममन्त्री कुँवरले ९० दिनमा गरेका महत्त्वपूर्ण काम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालको समीक्षा गरेका छन् । उनले मन्त्रीमा पदबहाली गरेको ९० दिनको अवसरमा गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । टडकारो रूपमा देखिएको वैदेशिक रोजगार सम्बन्धी सबैको चासोको विषय बनेको छ । मन्त्री कुँवरले उक्त विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका बताएका छन् । सीपसहितको आन्तरिक […]

  • ३ years अगाडि
दसैंका लागि रुट परमिट खुला
दसैंका लागि रुट परमिट खुला

काठमाडौँ — घट्स्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् । विशेष प्रकृतिका कारण कुनै बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीलाई भने रुट परमिट खुला नहुने र बन्देज कायमै रहने विभागले जनाएको छ […]

  • ३ years अगाडि
बजार अनुगमन प्रभावकारी भएन
बजार अनुगमन प्रभावकारी भएन

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजार साथै ग्रामीण बजारहरुमा समेत नापतौलमा ठगी, कालोबजारी र गुणस्तरहिन सामानहरुको विक्रि वितरण हुँदा समेत सरोकारवाला निकायहरु मौन बसेका छन् । स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएको भन्दै संघ र प्रदेश मातहातका निकायले प्रभावकारी अनुगमन नगर्दा बजारमा नापतौलमा ठगी, गुणस्तरमा ठगी तथा कालोबजारी बढेको हो । ‘स्थानीय बजारमा अनुगमन गर्नका […]

  • ३ years अगाडि
निजीलाई सामुदायिक विद्यालयको चुनौती
निजीलाई सामुदायिक विद्यालयको चुनौती

गणेश पौडेल  पर्वत ।  पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माध्यमिक विद्यालयले यस वर्षको एसईईमा धौलागिरिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने आम धारणालाई चुनौती दिँदै नारायाण माध्यमिक विद्यालयले गरेको प्रगति यस क्षेत्रकै उदाहरण बनेको छ। एसईईमा समावेश १४६ विद्यार्थीमध्ये एक जनाले ३.९ जीपीएसहित ३.६ देखि ३.९ जीपीएसम्म १७ जनाले […]

  • ३ years अगाडि
चुनावी तयारीका लागि एकीकृत समाजवादीले दियो विभिन्न नेतालाई जिम्मेवारी
चुनावी तयारीका लागि एकीकृत समाजवादीले दियो विभिन्न नेतालाई जिम्मेवारी

काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारी गर्न विभिन्न नेतालाई जिम्मेवारी दिएको छ। आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी आवश्यक काम गर्न उपमहासचिव एवं कार्यालय सचिव डा. गंगालाल तुलाधरलाई दिएको महासचिव वेदुराम भुषालले जानकारी दिए। उनका अनुसार निर्वाचन घोषणापत्रका लागि मस्यौदा तयार गर्न […]

  • ३ years अगाडि
आज नागपञ्चमी, परम्पराअनुसार नागको पूजा अर्चना गरेर मनाइँदै
आज नागपञ्चमी, परम्पराअनुसार नागको पूजा अर्चना गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् […]

  • ३ years अगाडि
वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्था कारबाहीमा
वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्था कारबाहीमा

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ।वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गराइएको विभागले जनाएको छ।यही साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन […]

  • ३ years अगाडि
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत । पर्वतका एक निर्वाचित जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । ३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो […]

  • ३ years अगाडि
झापाका ओलीको पोखरामा ताण्डव
झापाका ओलीको पोखरामा ताण्डव

पोखरा । पोखरामा शनिबार राती मातेर कार हाक्दा ६ सवारी साधनलाई ठक्कर दिएको छ । राती करिब साढे ३ बजे भएको दुर्घटनामा पोखरा घुम्न आएका झापा घर भएका विनायक ओलीले कार चलाएका थिए । बा१२च ६३३९ नम्बरको कार लेकसाइडको हल्लनचोकबाट बाराही चोक तर्फ आउदै गरेको कारले एक ट्याकी, दुई मोटरसाइकल र ३ वटा स्कुटरलाई ठक्कर […]

  • ३ years अगाडि
असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो
असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो

विर्तामोड। असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ। झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे। पानी परेको समयमा कमशल सामग्री राखेर ठेकेदार कम्पनीले पिच गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। स्थानीयको विरोधपछि ठेकेदारले बिहानै पिच भत्काएका हुन्। कनकाई नगरपालिका ३ […]

  • ३ years अगाडि